7 years ago
June 24, 2018
सोची (एजेन्सी) – विश्वकप समूह ‘एफ’ अन्तर्गत चौथो खेलमा अहिले जर्मनी र स्वीडेन भिड्दै छन् । पहिलो हाफको समाप्तिमा स्वीडेनले १-० को आश्चर्य जनक अग्रता लिएको छ ।
स्वीडेनका लागि खेलको ३२ औं मिनेटमा ओला टोइभोनेनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ७५ प्रतिशत पोजेसन राखे पनि जर्मनीले गोल भने गर्न सकेको छैन ।
स्वीडेनले आफ्नो अग्रता कायम गर्न सके समूहबाट मेक्सिको र स्वीडेन अन्तिम १६ मा छनोट हुनेछन् भने साविक विजेता जर्मनी बाहिरिने छ । जर्मनीले आफ्नो अघिल्लो खेल मेक्सिकोसंग १-० ले हारेको थियो भने स्वीडेनले दक्षिण कोरियालाई १-० ले नै हराएको थियो ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा लिग चरणको अन्तिम खेलमा फाइनल पुगिसकेका नेपाल र म्यानमार आज भिड्दै छन्। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुनेछ। आजको खेलको नतिजाले लिग चरणको विजेता र उपविजेताको निर्णय गर्नेछ। नेपाल र म्यानमार दुवै लगातारको दोस्रो जितमा एक खेल अघि नै फाइनलमा पुगेका हुन्। जारी च्याम्पियनसिपमा सहभागी […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई नगदसहित सम्मानित भएकी छन् । प्रीतिलाई अष्ट्रेलियाको सिड्नीमा रहेको दि गोर्खा स्पोर्ट्स क्लबसँगै ल्याङ टोली काठमाडौं र उनको पूर्व स्कुल शारदा एकेडेमीले १ लाख रुपैयाँ र सम्मान पत्रले सम्मानित गरेको हो । यस्तै ऐसेलुखर्क गाँउपालिका खेलकुद विकास समितीका अध्यक्ष रजिन राईले ताम्रपत्रसहित सम्मानित […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फुटबल प्रशिक्षक हरिओम श्रेष्ठको निधन भएको छ। काठमाडौं २३ का ५६ बर्षे श्रेष्ठको स्वस्थ्यमा समस्या देखिएपछि आज बिहान उपचारका लागि वीर अस्पताल लैजाने क्रममा मृत्यु भएको परिवारबाट जानकारी पाएको प्रशिक्षक बालगोपाल महर्जन बताए । धरानमा भएको माघ २६ गते भएको बुढासुब्बा गोल्डकपको फाइनलपछि उनलाई हृदयघात भएको थियो। एनआरटीको टोली लिएर उनी धरान […]