default_image

7 years ago

June 22, 2018

ब्राजिल र कोष्टा रिकाको पहिलो हाफ गोलरहित

94 views

0 Bookmark

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकप समूह ‘ई’ को तेस्रो खेल अन्तर्गत ब्राजिल र कोष्टा रिकाले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

ब्राजिलले खेलमा ६८ प्रतिशत पोजेसन राख्न सफल भए पनि पोस्टमा १ मात्र आक्रमण गर्न सकेको छ । पहिलो खेलमा ब्राजिल र स्विट्जरल्यान्डले १-१ को बराबरी खेलेका थिए भने कोष्टा रिका सर्वियासंग १-० ले पराजित भएको थियो ।

February 23, 2025

भिल्लाले चेल्सीलाई हरायो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा एस्टन भिल्लाले चेल्सीलाई पराजित गरेको छ । शनिवार भएको खेलमा चेल्सी भिल्लासँग २-१ गोलले पराजित भएको हो । घरेलु मैदानमा भिल्लाको जितमा दुवै गोल मार्को असेन्सियोले गरे । पाहुना टोली चेल्सीका लागि भने एन्जो फर्नान्डेजले गोल गरे । खेलमासुरुवाती अग्रता भने चेल्सीले लिएको थियो । ९औं मिनेटमा नै फर्नान्डेजले […]

February 23, 2025

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस ला लिगामा सहज जितका साथ बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । आइतवार बिहान भएको खेलमा लस पाल्मसलाई २-० ले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । पाल्मसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा डानी ओल्मो र फेरान टोरेसले गोल गरे । खेलको ६२औं मिनेटमा ओल्मोले बार्सिलोनाका लागि पहिलो गोल गरे […]

February 22, 2025

आर्सनल वेस्ट ह्यामसँग पराजित

एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं‌ मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]

Success

Thank you for your time.