default_image

6 years ago

June 19, 2018

तथ्यमा रुस विश्वकप

70 views

0 Bookmark

मस्को (एजेन्सी) – रसियामा अहिले २१ औं संस्करणको रसिया विश्वकपको समुह चरणको खेलहरु जारी रहेको छ । समूह चरण अन्तर्गत आज राति पनि तीन खेल हुदैछन् । आजको पहिलो खेलमा कोलम्विया र जापानबीच खेल हुनेछ । यही समूहका पोल्याण्ड र सेनेगलले खेल्दा समूह ‘ए’ मा आयोजक रसियाले इजिप्टको सामना गर्नेछ ।

 

यसपटकको विश्व कपको अहिले सम्मको तथ्याङ्क

समूह चरण

खेल नम्वरः १४

रसियाविरुद्ध साउदी अरेबिया (५–०)
इजिप्टविरुद्ध उरुग्वे (०–१)
मोरक्कोविरुद्ध इरान (०–१)
पोर्चुगलविरुद्ध स्पेन (३–३)
फ्रान्सविरुद्ध अष्ट्रेलिया (२–१)
अर्जे्न्टिनाविरुद्ध आइसल्याण्ड (१–१)
पेरुविरुद्ध डेनमार्क (०–१)
क्रोएसियाविरुद्ध नाइजेरिया (२–०)
कोष्टा रिकाविरुद्ध सर्विया (०–१)
जर्मनीविरुद्ध मेक्सिको (०–१)
ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड (१–१)
स्वीडेनविरुद्ध दक्षिण कोरिया (१–०
बेल्जियमविरुद्ध पानामा (३–०)
ट्युनिसियाविरुद्ध इंग्ल्याण्ड (१–२)

गोल सङ्ख्याः ३२ गोल
पहिलो हाफः १२ गोल
दोस्रो हाफः २० गोल

पेनाल्टी गोलः ४ गोल (रोनाल्डो–पोर्चुगल, ग्रिजम्यान–फ्रान्स), लुका मोड्रिक–क्रोएसिया) र एन्ड्रियस ग्राङ्कभिष्ट–स्वीडेन)
पेनाल्टी मिसः २ गोल (मेस्सी–अर्जे्न्टिना र क्रिष्टियन कुयुभा–पेरु)
फ्रिकिक गोलः ३ गोल (एलेकसन्डर गोलोभिन–रसिया, रोनाल्डो–पोर्चुगल र एलेक्ससान्डर कोलारोभ–सर्विया)
आत्मघाती गोलः २ गोल (अजिज बौहादडोज–इरानविरुद्ध मोरक्को ओग्नेकारो इटेबो–नाइजेरियाविरुद्ध क्रोएसिया)
पहँेलो कार्डः ४४
रातो कार्डः
ह्याट्रिकः १ (रोनाल्डो, पोर्चुगलविरुद्ध स्पेन)
सव्सिच्युट खेलाडीको गोलः ३ गोल (डेनिस चेरेसेभ र अर्टिम ज्युुभा (रसिया)
सर्वाधिक गोलकर्ताः ३ गोल (क्रिष्टियानो रोनाल्डो –पोर्चुगल) २ गोल (डेनिस चेरेसेभ–रसिया, डिएगो कोष्टा–स्पेन,रोमेलु लुकाकु-बेल्जियम र ह्यारी केन–इंग्ल्याण्ड)

September 20, 2024

आर्मीको जितमा अमिशा र चन्द्राको ह्याट्रिक

काठमाडौं(हाम्रो खेलकुद) – अमिशा कार्की र चन्द्रा भन्डारीले ह्याट्रिक गरेको एन्फा महिला लिगको खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित हात पारेको छ । सातौं खेलमा पाँचौ जित निकाल्ने क्रममा शुक्रवार आर्मीले चन्द्रपुरलाई १०-० ले पराजित गर्यो ।एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीकस अमिशा र चन्द्रासँगै हिमा चौधरी, दिपा शाही, शर्मिला मगर र अन्जना […]

September 20, 2024

एपिएफको जितमा रश्मिको ५ गोल

काठमाडौं(हाम्रो खेलकुद) – रश्मि कुमारी घिसिङले ५ गोल गरेको खेलमा विभागीय टोली एपिएफ क्लब अपराजित रहदै शीर्ष स्थानमा कायमै छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आजको पहिलो खेलमा एपिएफले कोशी प्रदेशमाथि ८-० को फराकिलो जित निकाल्यो । एपिएफको जितमा रश्मिका अलवा अनिता बस्नेतले २ तथा अनिता केसीले १ गोल गरिन् । एपिएफका लागि पाँचौं मिनेटमा […]

September 20, 2024

शीर्ष स्थानको एपिएफ कोशीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा अपराजित रुपमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले कोशी प्रदेशसँग खेल्दैछ । लिगमा शुक्रवार हुने २ खेलको पहिलो खेलमा एपिएफ कोशीसँग खेल्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । एपिएफ ६ खेलमा १६ अंकका साथ लिगको शीर्ष स्थानमा छ । कोशीलाई हराउँदै […]

Success

Thank you for your time.