7 years ago
June 18, 2018
निज्नी (एजेन्सी) – विश्वकप समूह ‘एफ’ को दोस्रो खेलको पहिलो हाफमा स्विडेन र दक्षिण कोरियाले गोलरहित बराबरी खेलेका छन् ।
दक्षिण कोरिया र स्विडेन दुवैले गोल गर्ने अवसरहरु पाए पनि ती असफल भएका हुन् । यस खेलमा पहिलो हाफमै २५ फल भएका छन् जुन अहिलेसम्मको पहिलो हाफका लागि सबैभन्दा बढी हो । स्विडेनले ११ फल गरेको छ भने कोरियाले १४ फल गरेको छ ।
समूह ‘एफ’ को पहिलो खेलमा जर्मनीलाई मेक्सिकोले १-० ले हराएपछि यो समूहमा विजेता र उपविजेता दुवैको स्थान खुला देखिएको छ ।
January 16, 2025
अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]
January 16, 2025
काठमाडौं(हाम्राे खेलकुद) – एन्फा यु १६ युथ लिगमा बिहीवार थ्री स्टार क्लब र संकटा क्लबले जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले मछिन्द्र क्लब तथा संकटाले विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम […]
January 16, 2025
हिमाल खरेल, बिर्तामोड झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको […]