default_image

7 years ago

June 17, 2018

तथ्यमा अहिलेसम्म रसिया विश्वकप, रोनाल्डो गोल सुचीमा अगाडि

71 views

0 Bookmark

मस्को (एजेन्सी) – रसियामा अहिले २१ औं संस्करणको रसिया विश्वकपको समुह चरणको खेलहरु जारी रहेको छ । पोर्चुगल विरुद्ध स्पेन अहिलेसम्मकै रोमाञ्चक खेल, अर्जेन्टिना विरुद्ध आइसल्यान्ड आश्चर्यजनक नतिजा । 

समूह चरण

खेल नम्वरः ८

रसियाविरुद्ध साउदी अरेबिया (५–०)
इजिप्टविरुद्ध उरुग्वे (०–१)
मोरक्कोविरुद्ध इरान (०–१)
पोर्चुगलविरुद्ध स्पेन (३–३)
फ्रान्सविरुद्ध अष्ट्रेलिया (२–१)
अर्जेन्टिनाविरुद्ध आइसल्याण्ड (१–१)
पेरुविरुद्ध डेनमार्क (०–१)
क्रोएसियाविरुद्ध नाइजेरिया (२–०)

पहिलो हाफः ८ गोल
दोस्रो हाफः १३ गोल
पेनाल्टी गोलः ३ गोल (रोनाल्डो–पोर्चुगल, ग्रिजम्यान–फ्रान्स र लुका मोड्रिक–क्रोएसिया)
पेनाल्टी मिसः २ गोल (मेस्सी–अर्जेन्टिना र क्रिष्टियन कुयुभा–पेरु)
फ्रिकिक गोलः २ गोल (एलेकसन्डर गोलोभिन– रसिया र रोनाल्डो पोर्चुगल)
आत्मघाती गोलः २ गोल (अजिज बौहादडोज–इरानविरुद्ध मोरक्को ओग्नेकारो इटेबो–नाइजेरियाविरुद्ध क्रोएसिया)

ह्याट्रिकः १ – रोनाल्डो पोर्चुगलविरुद्ध स्पेन
सव्सिच्युट खेलाडीको गोलः ३ गोल डेनिस चेरेसेभ र अर्टिम ज्युुभा (रसिया)
सर्वाधिक गोलकर्ताः ३ गोल क्रिष्टियानो रोनाल्डो –पोर्चुगल, २ गोल (डेनिस चेरेसेभ र डिएगो कोष्टा, स्पेन)

January 16, 2025

स्मृति कप फुटबलको सेमिफाइनल समीकरण पूरा

अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]

January 16, 2025

एन्फा यु १६ लिग – थ्री स्टार र संकटा विजयी

काठमाडौं(हाम्राे खेलकुद) – एन्फा यु १६ युथ लिगमा बिहीवार थ्री स्टार क्लब र संकटा क्लबले जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले मछिन्द्र क्लब तथा संकटाले विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम […]

January 16, 2025

झापा ११ चिफ मिनिस्टर्स गोल्ड कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको […]

Success

Thank you for your time.