default_image

6 years ago

June 17, 2018

तथ्यमा अहिलेसम्म रसिया विश्वकप, रोनाल्डो गोल सुचीमा अगाडि

55 views

0 Bookmark

मस्को (एजेन्सी) – रसियामा अहिले २१ औं संस्करणको रसिया विश्वकपको समुह चरणको खेलहरु जारी रहेको छ । पोर्चुगल विरुद्ध स्पेन अहिलेसम्मकै रोमाञ्चक खेल, अर्जेन्टिना विरुद्ध आइसल्यान्ड आश्चर्यजनक नतिजा । 

समूह चरण

खेल नम्वरः ८

रसियाविरुद्ध साउदी अरेबिया (५–०)
इजिप्टविरुद्ध उरुग्वे (०–१)
मोरक्कोविरुद्ध इरान (०–१)
पोर्चुगलविरुद्ध स्पेन (३–३)
फ्रान्सविरुद्ध अष्ट्रेलिया (२–१)
अर्जेन्टिनाविरुद्ध आइसल्याण्ड (१–१)
पेरुविरुद्ध डेनमार्क (०–१)
क्रोएसियाविरुद्ध नाइजेरिया (२–०)

पहिलो हाफः ८ गोल
दोस्रो हाफः १३ गोल
पेनाल्टी गोलः ३ गोल (रोनाल्डो–पोर्चुगल, ग्रिजम्यान–फ्रान्स र लुका मोड्रिक–क्रोएसिया)
पेनाल्टी मिसः २ गोल (मेस्सी–अर्जेन्टिना र क्रिष्टियन कुयुभा–पेरु)
फ्रिकिक गोलः २ गोल (एलेकसन्डर गोलोभिन– रसिया र रोनाल्डो पोर्चुगल)
आत्मघाती गोलः २ गोल (अजिज बौहादडोज–इरानविरुद्ध मोरक्को ओग्नेकारो इटेबो–नाइजेरियाविरुद्ध क्रोएसिया)

ह्याट्रिकः १ – रोनाल्डो पोर्चुगलविरुद्ध स्पेन
सव्सिच्युट खेलाडीको गोलः ३ गोल डेनिस चेरेसेभ र अर्टिम ज्युुभा (रसिया)
सर्वाधिक गोलकर्ताः ३ गोल क्रिष्टियानो रोनाल्डो –पोर्चुगल, २ गोल (डेनिस चेरेसेभ र डिएगो कोष्टा, स्पेन)

September 20, 2024

एपिएफको जितमा रश्मिको ५ गोल

काठमाडौं(हाम्रो खेलकुद) – रश्मि कुमारी घिसिङले ५ गोल गरेको खेलमा विभागीय टोली एपिएफ क्लब अपराजित रहदै शीर्ष स्थानमा कायमै छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आजको पहिलो खेलमा एपिएफले कोशी प्रदेशमाथि ८-० को फराकिलो जित निकाल्यो । एपिएफको जितमा रश्मिका अलवा अनिता बस्नेतले २ तथा अनिता केसीले १ गोल गरिन् । एपिएफका लागि पाँचौं मिनेटमा […]

September 20, 2024

शीर्ष स्थानको एपिएफ कोशीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा अपराजित रुपमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले कोशी प्रदेशसँग खेल्दैछ । लिगमा शुक्रवार हुने २ खेलको पहिलो खेलमा एपिएफ कोशीसँग खेल्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । एपिएफ ६ खेलमा १६ अंकका साथ लिगको शीर्ष स्थानमा छ । कोशीलाई हराउँदै […]

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

Success

Thank you for your time.