default_image

6 years ago

June 17, 2018

आज आइतबारका विश्वकप खेल र समय

48 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आज विश्वकप अन्तर्गत तीन खेल हुँदै छन्। समूह ‘ई’का दुई खेल र समूह ‘एफ’ को एक खेल हुनेछ।

neymar brazil

आज विश्वकपका ३ खेल खेलिंदै छन् । ती खेल यी रहेका छन् :

पहिलो खेल –कोस्टा रिका विरुद्ध सर्बिया – ५.४५ बजे

दोस्रो खेल –जर्मनी विरुद्ध मेक्सिको – ८.४५ बजे

तेस्रो खेल –ब्राजिल विरुद्ध स्विजरल्याण्ड – ११.४५ बजे

यो खेलको नेपाली कमेण्ट्रि सहित डिस होम एक्सन स्पोर्ट्समा लाइभ हेर्न सक्नुहुनेछ। त्यस्तै खेलहरु टेन नेटवर्कमा पनि प्रत्यक्ष आउनेछन्।

आज खेलमा तपाई कुन टोलीको समर्थन गर्दै हुनुहुन्छ ? कमेन्ट गर्नुहोस 

 

 

September 20, 2024

एपिएफको जितमा रश्मिको ५ गोल

काठमाडौं(हाम्रो खेलकुद) – रश्मि कुमारी घिसिङले ५ गोल गरेको खेलमा विभागीय टोली एपिएफ क्लब अपराजित रहदै शीर्ष स्थानमा कायमै छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आजको पहिलो खेलमा एपिएफले कोशी प्रदेशमाथि ८-० को फराकिलो जित निकाल्यो । एपिएफको जितमा रश्मिका अलवा अनिता बस्नेतले २ तथा अनिता केसीले १ गोल गरिन् । एपिएफका लागि पाँचौं मिनेटमा […]

September 20, 2024

शीर्ष स्थानको एपिएफ कोशीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा अपराजित रुपमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले कोशी प्रदेशसँग खेल्दैछ । लिगमा शुक्रवार हुने २ खेलको पहिलो खेलमा एपिएफ कोशीसँग खेल्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । एपिएफ ६ खेलमा १६ अंकका साथ लिगको शीर्ष स्थानमा छ । कोशीलाई हराउँदै […]

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

Success

Thank you for your time.