default_image

6 years ago

June 14, 2018

सुपर कम्प्युटरले अनुमान गर्‍यो विश्वकपको खेलहरुको परिणाम

50 views

0 Bookmark

मस्को (एजेन्सी) – आजबाट विश्वकप २०१८ सुरु हुंदैछ र सारा फुटबलप्रेमि तथा विश्लेषकहरु प्रतियोगिता कसले जित्ने अनुमान गरिरहेका छन् । त्यस्तै इंग्ल्यान्डस्थित एक सुपर कम्प्युटरले समूह विजेता र उपविजेताहरुको तथा विश्वकप विजेताको पनि अनुमान गरेको छ । हेनुहोस् सो अनुमान:

WC russia world cup

समूह चरण

समूह विजेता – इजिप्ट, स्पेन, फ्रान्स, आइसल्यान्ड, ब्राजिल, जर्मनी, बेल्जियम, पोल्यान्ड
समूह उपविजेता – उरुग्वे, पोर्चुगल, पेरु, अर्जेन्टिना, सर्विया, मेक्सिको, इंग्ल्यान्ड, कोलम्बिया

अन्तिम १६

इजिप्ट २-१ पोर्चुगल
फ्रान्स २-१ अर्जेन्टिना
ब्राजिल ३-० मेक्सिको
बेल्जियम २-१ कोलम्बिया
स्पेन २-१ उरुग्वे
आइसल्यान्ड १-० पेरु
जर्मनी ३-१ सर्विया
पोल्यान्ड १-२ इंग्ल्यान्ड

क्वाटरफाइनल

इजिप्ट १-३ फ्रान्स
बेल्जियम २-२ ब्राजिल (पेनाल्टीमा ब्राजिल विजयी)
स्पेन ४-१ आइसल्यान्ड
जर्मनी ३-२ इंग्ल्यान्ड

सेमिफाइनल

फ्रान्स १-३ ब्राजिल
स्पेन १-० जर्मनी

फाइनल

ब्राजिल २-१ स्पेन

September 20, 2024

शीर्ष स्थानको एपिएफ कोशीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा अपराजित रुपमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले कोशी प्रदेशसँग खेल्दैछ । लिगमा शुक्रवार हुने २ खेलको पहिलो खेलमा एपिएफ कोशीसँग खेल्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । एपिएफ ६ खेलमा १६ अंकका साथ लिगको शीर्ष स्थानमा छ । कोशीलाई हराउँदै […]

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

Success

Thank you for your time.