default_image

6 years ago

June 12, 2018

शिवम् सिमेन्टले विश्व कपमा भविष्यवाणी कार्यक्रम सञ्चालन गर्ने

66 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शिवम् सिमेन्टले बिहीबारबाट सुरु हुने फिफा विश्व कपमा प्रेडिक्ट एन्ड विन कामक कार्यक्रम सञ्चालन गर्ने भएको छ । शिवम् सिमेन्टले यो कार्यक्रम आफ्ना फेसबुक फलोअरका लागि ल्याएको बताएको छ ।

Predict & win contest

कार्यक्रमा भाग लिने चाहनेले शिवम् सिमेन्टको आधिकारिक फेसबुल पेजलाई लाइक गरि त्यहाँ रहेको प्रेडिक्ट एन्ड विन पोष्टको लिंकमा गरिर हरेक खेलको सम्भावित नतिजा र गोल भविष्यवाणी गर्नुपर्ने छ ।

यसरी सहि प्राप्त हुने उत्तरमध्ये सहि निकत्तम उत्तर र एक भन्दा बढी सहि उत्तर भएमा गोला प्रथाद्धारा विजेता घोषणा गर्ने जनाएको । विजेताले हरेक दिन पुरस्कार प्राप्त गर्ने बताइएइको छ ।

यसअघि ब्राजिलमा भएको २०१४को विश्व कपमा पनि शिवम् सिमेन्टले यस्तै कार्यक्रम सञ्चालन गरेको थियो । शिवम् ओपिसी सिमेन्टले नेपाली भलिबलको चर्चित क्लब मध्येको एक न्यु डायमन्ड एकेडेमी र न्यु डायमण्ड भलिबल प्रतियोगितालाई मुख्य प्रायोजन गर्दै आएको छ ।

September 20, 2024

शीर्ष स्थानको एपिएफ कोशीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा अपराजित रुपमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले कोशी प्रदेशसँग खेल्दैछ । लिगमा शुक्रवार हुने २ खेलको पहिलो खेलमा एपिएफ कोशीसँग खेल्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । एपिएफ ६ खेलमा १६ अंकका साथ लिगको शीर्ष स्थानमा छ । कोशीलाई हराउँदै […]

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

Success

Thank you for your time.