default_image

6 years ago

June 13, 2018

महिला साफ यू १५ र यु १८ का लागि प्रारम्भिक छनोट

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ ९एन्फा० ले आसन्न यु १५ र यु १८ महिला साफ फुटबलको लागि प्रारम्भिक महिला टोलीको मंगलबार छनोट गरेको छ । महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक हरि खड्काको नेतृत्वमा रहेको छनोट समितिले यु–१५ तर्फ ३८ जना र यु–१८ मा ३६ जनाको प्रराम्भिक टोलीको छनोट गरेको छ ।

छनोट समितिमा सुनिल कुमार श्रेष्ठ, बाल गोपाल महर्जन, संजत सिंह, गंगा गुरुङ र अस्मिता खवास छन् । छनोट समितिले यसअघि जिल्ला, क्षेत्र र केन्द्र हुदै प्रारम्भिक टिमको छनोट गरेको हो । यु–१५ साफ च्याम्पियनसिप भुटानको थिम्पुमा अगष्ट ९ देखि १८ तारिखसम्म हुदैछ । यु–१८ पनि भुटानको थिम्पुमै सेप्टेम्वर २८ देखि ७ अक्टोवरसम्म हुदैछ ।

यू–१५ मा छनोट हुन सफल खेलाडीहरु
१. सुष्मा जिटी (स्याङ्जा)
२. मनमाया परियार (स्याङ्जा)
३.सलोनी रानामगर (रौतहट)
४. सरिस्मा थापामगर (रौतहट
५. भावना थापा (सुनसरी)
६. सविता चौधरी (रौतहट)
७. सरस्वती रोकाय (कैलाली)
८.पुष्पा गुरुङ (स्याङ्जा)
९.सुस्मिता चौधरी बर्दिया
१०. सरिता न्यौपाने (कैलाली)
११. सुष्मा राई (झापा)
१२. पुनम घिमिरे (रौतहट)
१३. मनिषा विष्ट (कैलाली)
१४. पेम्वा जिम्वा (ललितपुर)
१५. सरस्वती हमाल (स्याङ्जा)
१६. प्रिति राई (काठमाडौ)
१७. सविना रानामगर (रौतहट)
१८. श्रीषा कार्की (कैलाली)
१९. अनु राई (सर्लाही)
२०. मनिका घर्तीमगर (बाँके)
२१. रिया बानु (स्याङ्जा)
२२. अन्जली चौधरी (बाँके)
२३. मुना मगर (सुनसरी)
२४. सुरक्षा मुखिया (बर्दिया)
२५. मन्दिरा राईं (रौतहट)
२६. रजनी थोकर (रौतहट)
२७. निकिता थोकर (रौतहट)
२८. चन्दा भण्डारी (कैलाली)
२९. अन्जली चन्द (कैलाली)
३०. सुष्मा तामाङ (स्याङ्जा)
३१. अस्मिता चौधरी (कैलाली)
३२. अनुष्का शेर्पा (ताप्लेजुङ)
३३. करिना धिमाल (मोरङ)
३४. वितिसा राववंशी (झापा)
३५. सावित्री मगर (सुनसरी)
३६. पुजा थापा (रौतहट)
३७. सृजना सुनार (बाँके)
३८. सुरक्षा सिंह (कैलाली)

यू–१८ मा छनोट हुन सफल खेलाडीहरु
१. निशा थोकर (एपिएफ)
२. सुष्मा महर्जन (काठमाडौं)
३.रोजिना श्रेष्ट (रौतहट)
४. बिमला विक (आर्मी)
५. समीक्षा घिमिरे (रौतहट)
६. पुनम फरसवान (कञ्चनपुर)
७. सपना मगर (मोरङ)
८.कोपिला धिमाल (मोरङ)
९.रिता गजमेर (झापा)
१०. पुजा रानामगर (आर्मी)
११. सरु लिम्बु (एपिएफ)
१२. मन्जली कुमारी योन्जन (एपिएफ)
१३. सम्झना लावती (झापा)
१४. सुजाता खड्का (काठमाडौं)
१५. अस्मिता वैद्य (रौतहट)
१६. सरिता शेर्पा (झापा)
१७. मनिषा राउत (रौतहट)
१८. दिल कुमारी राना (रौतहट)
१९. सुवानी कुसवार (पुलिस)
२०. रजनी श्रेष्ठ (सिन्धुपाल्चोक)
२१. मेनुका आलेमगर (रौतहट)
२२. सुस्मिता तामाङ (आर्मी)
२३. सृजना सिंह ठकुरी (सुर्खेत)
२४. सावित्री देवी मगर (मोरङ)
२५. पवित्रा लिम्बु (ताप्लेजुङ)
२६. निर्मला उपाध्यय (पुलिस)
२७. रश्मी घिसिङ (रौतहट)
२८. एलिसा जिम्वा (एपिएफ)
२९. सम्झना शर्मा (सुर्खेत)
३०. छिरिङ डोल्मा लोप्साङ (रौतहट)
३१. रेखा पौडेल (आर्मी)
३२. अन्जना रानामगर (आर्मी)
३३. रेविका राई (रौतहट)
३४. उषा नाथ (कैलाली)
३५. चेत माया (रुपन्देही)
३६. युनिषा आचार्य (काठमाडौं)

 

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

Success

Thank you for your time.