6 years ago
June 3, 2018
मस्को (एजेन्सी) – विश्वकपमा छनोट हुन सफल दुई राष्ट्र स्विडेन र डेनमार्कले गए राति मैत्रीपूर्ण खेलमा गोल रहित बराबरी खेलेका छन् ।
स्विडेनले खेलभरी बल बढी नियन्त्रणमा राखे पनि गोलका अवसरहरु भने विरलै सिर्जना गर्यो । दुई टोलीमध्ये डेनमार्क बढी आक्रामक देखिएको भए पनि डेनमार्क पनि आफ्नो गोलको खाता खोल्न सकेन ।
स्विडेन विश्वकपमा साविक विजेता जर्मनी, मेक्सिको र दक्षिण कोरियासँग समूह ‘एफ’ मा रहेको छ भने डेनमार्क समूह ‘सी’ मा दाबेदार फ्रान्स, अष्ट्रेलिया र पेरुसँग रहेको छ ।
October 10, 2024
हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]