default_image

6 years ago

May 25, 2018

विश्वकप अघिका महत्वपूर्ण मैत्रीपूर्ण खेलहरु

37 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रुस विश्वकप जुन १४ बाट सुरु हुँदैछ। ३२ राष्ट्रको सहभागिता रहने यस प्रतियोगिता १४ जुनमा आयोयक रुस र साउदी अरबियाबीचको खेलबाट सुरु हुनेछ।  

WC russia world cup

प्रतियोगिताको पूर्व तयारीमा सबै ३२ राष्ट्रले मैत्रीपूर्ण खेल खेल्दै निखारिने अवसर पाउनेछन्। लगभग सबै टोलीले रुसमा सहभागिताका लागि अन्तिम टोली सार्वजनिक गरिसकेका छन्।

विश्व कप अघिका केही छुटाउन नहुने रोमाञ्चक मैत्रीपूर्ण खेलहरु यसप्रकार छन्। विश्व कपमा स्थान बनाएका टोलीहरुबीचको मैत्रीपूर्ण खेलहरुमात्र राखिएको छ।

मैत्रीपूर्ण खेलहरु :

इटाली विरुद्ध साउदी अरबिया – मे २८

फ्रान्स विरुद्ध इटाली – जुन १

इंग्ल्याण्ड विरुद्ध नाइजेरिया – जुन २

बेल्जियम विरुद्ध पोर्चुगल – जुन २

ब्राजिल विरुद्ध क्रोएसिया – जुन ३

स्पेन विरुद्ध स्विजरल्याण्ड – जुन ३

इंग्ल्याण्ड विरुद्ध कोस्टा रिका – जुन ७

क्रोएसिया विरुद्ध सेनेगल – जुन ८

स्विजरल्याण्ड विरुद्ध जापान – जुन ८

बेल्जियम विरुद्ध कोस्टा रिका – जुन ११

कोरिया विरुद्ध सेनेगल – जुन ११

 

September 18, 2024

झरना कप- साविक विजेता भूपू सैनिक बाहिरियो

सुमन अधिकारी, बुटवल साविक विजेता भूपू सैनिक युवा क्लब ३६ औ संस्करणको पहिलो खेलबाटै बाहिरिएको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देही तिलोत्तमा नगरपालिका कुन्जलापुरस्थित उच्च माविको फुटबल मैदानमा बुधवार भएको उद्घाटन खेलमा गोर्खा ब्याईज क्लबले भूपूसैनिक युवा क्लबलाई ६-२ गोल अन्तरले पराजित गरेको हो । गोर्खा ब्वाइज क्लबले खेल […]

September 18, 2024

कुर्दान र बुढानिलकण्ठ एफएको जित

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला स्तरीय नकआउट तथा लिग फुटबल प्रतियोगिताको पहिलो बुधवार कुर्दान फुटबल एकेडेमी र बुढानिलकण्ठ फुटबल एकेडेमी विजयी भएका छन्। सानो गौचरणमा भएको पहिलो खेलमा कुर्दानले त्रिशक्ति युवा क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ ले हरायो। निर्धारित समय ३-३ को‌ बराबरीपछि पेनाल्टी सुटआउटमा कुर्दानले बाजी मारेको हो । अर्को खेलमा बुढानिलकण्ठले जेएफए स्पोर्टसलाई‌ २-० […]

September 18, 2024

सुदूरको लगातार छैटौं हार

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशले लगातार छैटौं हार बेहोरेको छ ।बुधवारको दोस्रो खेलमा सुदूर कर्णाली प्रदेशसॅंग ३-० गोल अन्तरले पराजित भयो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा कर्णालीलाई जित दिलाउन भुमिका बुढाथोकी, वर्षा ओली र गरिमा राईले गोल गरे । कर्णालीका लागि भुमिकाले २४औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाइन् । […]

Success

Thank you for your time.