default_image

7 years ago

May 14, 2018

नेपाली म्यारोडोना मणी शाह अस्पताल भर्ना

56 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी  मणी विक्रम शाह स्वास्थ्यमा समस्यामा आएपछि अस्पताल भर्ना भएका छन् ।

मणी शाह । फाइल तस्बिर

 

स्वास्थ्यमा समस्या आएपछि  म्यारोडाना भनेर चिनिने शाह आइबार साँझ नर्भिक अस्पतालमा भर्ना भएका हुन् । शाह सन् १९८५ मा १७ वर्षको उमेरमा दोस्रो दक्षिण एसियाली खेलकुदमा पहिलोपल्ट राष्ट्रिय टोलीमा समावेश भएका थिए । त्यसपछि उनले करिव १० वर्ष नेपाली फुटबलमा राज गरेका थिए ।

सन् १९९३ ढाकामा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्ण जित्दा उनी टिमको महत्वपूर्ण सदस्य रहेका थि%8एका थिए । त्यसपछि नेपालले अतिरिक्त समयमा ४–३ ले पराजित गर्दै न%राप्त फ्रिकिकलाई गोलमा परिणत गर्दै २–२ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि नेपालले अतिरिक्त समयमा ४–३ ले पराजित गर्दै नेपाललाई दक्षिण एसियाली खेलकुदमा स्वर्ण दिलाएका थिए ।

January 26, 2025

आहा रारा पोखरा गोल्ड कपको‌ तयारी अन्तिम चरणमा

पोखरा (हाम्रो खेलकुद) – आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। सहारा क्लबले पोखराको आयोजनामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा राराको २४ औं‌ संस्करण पोखरा रंगशालामा हुनेछ। विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुदको सहरको रुपमा स्थापित गरौं भन्ने मुख्य उद्देश्यका आयोजना हुने प्रतियोगितामा अहिले सम्म २ विदेशीसहित ११ […]

January 26, 2025

आर्सनलको कठिन जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको आर्सनलले वल्भ्समाथि कठिन जित निकालेको छ । आर्सनलले शनिवार वल्भ्सलाई १-० ले कठिन रुपमा पराजित गरेको हो । वल्भ्सको घरेलु मैदानमा ७४औं मिनेटमा रिकार्डो क्लाफायोरीले गरेको गोल नै आर्सनलका लागि निर्णायक भयो । जितपछि आर्सनल २३ खेलमा ४७ अंकका साथ दोस्रो स्थानमा छ । वल्भ्स २३ खेलमा १६ […]

January 26, 2025

लिभरपुलको सहज जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले शीर्ष स्थानको अग्रता फराकिलो बनाउँदै छ । इप्स्विच टाउनलाई शनिवार ४-१ ले हराउँदै लिभरपुलले अग्रता ६ अंकको बनाएको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा काड्यो गोक्पोले २, डोमिनिक स्जोबोस्ल र मोहम्मद सलाहले समान १ गोल गरे । पाहुना टोलीका लागि भने ज्याकोव ग्रेसले गोल गरे । खेलको ११औं […]

Success

Thank you for your time.