default_image

6 years ago

May 7, 2018

एल क्लासिको : कसले कस्तो खेले?

57 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले घरेलु मैदानमा रियल म्याड्रिडसँग २-२ को बराबरी खेल्यो । दोस्रो हाफ पुरै १० खेलाडीमा सिमित बार्सिलोनाले खेलमा २ पटक अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन ।

रियलका लागि क्रिस्टियानो रोनाल्डो र ग्यारेथ बेलले गोल गर्दा बार्सिलोनाका लिओनेल मेस्सी र लुइस सुआरेजले अग्रता दिलाएका थिए । खेलको प्रदर्शन अनुसार प्रतिष्ठित मिडिया बीबीसीले दिएको रेटीङ यसप्रकार छ :

बार्सिलोना:

लिओनेल मेस्सी ७.९७

लुइस सुआरेज ७.७८

आन्द्रेस इनिएस्टा ७.२७

जेरार्ड पिके ६.६७

इभान राकीटिच ६.५५

सर्जियो बुस्केट्स ६.५१

मार्क आन्देर टेर स्टेगन ६.४५

जोर्डी अल्बा ६.४४

स्यामुएल उम्टिटी ६.३५

फिलिप कोउटिन्हो ६.३०

पाउलिन्हो ६.०७

नेल्सन सेमेडो ६.०५

सर्जी रोबर्टो ५.५८

पाको अल्कासेर ५.२२

रियल म्याड्रिड:

क्रिस्टियानो रोनाल्डो ६.८९

टोनी क्रुस ६.६८

लुका मोड्रीच ६.६३

ग्यारेथ बेल ६.५४

मार्सेलो ६.४९

सर्जियो रामोस ६.२६

मारको एसेन्सियो ६.१९

करीम बेन्जेमा ६.१८

क्यसेमिरो ६.०९

राफेल भारान ६.०५

केलर नाभास ६.००

लुकास भाज्केज ५.६९

नाचो फर्नान्डेज ५.५४

माटियो कोभाचिच ५.४०

म्यान अफ द म्याच : लिओनेल मेस्सी ७.९७

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

Success

Thank you for your time.