6 years ago
May 7, 2018
बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना र रियल म्याड्रिड आज क्याम्प नोउमा भिड्दै छन् । खेलको लागि दुवै टोलीले आफ्नो सुरुआती ११ को घोषणा गरिसकेका छन् ।
बार्सिलोना:
मार्क आन्देर टेर स्टेगन, सर्जी रोबर्टो, जेरार्ड पिके, इभान राकीटिच, सर्जियो बुस्केट्स, आन्द्रेस इनिएस्ता (कप्तान), लुइस सुआरेज, लिओनेल मेस्सी, फिलिपे कोउटिन्हो, जोर्डी अल्बा, स्यामुएल उम्टिटी
रियल म्याड्रिड:
केलर नाभास, सर्जियो रामोस, राफेल भारान, नाचो फर्नान्डेज, क्रिस्टियानो रोनाल्डो, टोनी क्रुस, करीम बेन्जेमा, लुका मोद्रीच,ग्यारेथ बेल, मार्सोलो, क्यासेमिरो
October 10, 2024
हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]