default_image

7 years ago

April 21, 2018

सिक्किम युनाइटेड माइभ्याली गोल्डकपको क्वार्टरफाइनलमा

58 views

0 Bookmark

इलाम (हाम्रो खेलकुद)– भारतको सिक्किम युनाइटेड चौथो माइभ्याली टुबोर्ग गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।

सिएजमी क्लब संकटालाई १–० ले हराउँदै सिक्किम प्रतियोगिताको अन्तिम आठमा पुगेको हो । सञ्जय क्षेत्रीले ३१ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो ।

सिक्किमका उर्गेन शेर्पा म्यान अफ दी घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे । माइभ्याली क्लबको आयोजनामा जारी प्रतियोगितामा आइतबार नेपाल पुलिस क्लब र भारतको दुर्गापुर स्टिलबीच प्रतिस्पर्धा हुनेछ ।

February 11, 2025

उमन्स च्याम्पियनसिप – टिकट दर १ हजार र ५ सय

काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि १ हजार र ५ सय रुपैयाँको टिकट दर तोकिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलवार पत्रकार सम्मेलनमार्फत टिकट दर सार्वजनिक गर्नुका साथै च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ। दशरथ रंगशालामा हुने च्याम्पियनसिपका लागि एन्फाले भिआइपीतर्फ प्रति टिकट १ हजार र साधारणतर्फ ५ […]

February 11, 2025

उज्वेकिस्तानको ब्ल्याक बुल्स आहा राराको‌ सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डर बोल्टस् नर्थ युनाइटेडलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी २४ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रागंशालामा मंगलवार भएको अन्तिम क्वाटरफाइनलमा थन्डर बोल्टस् ३-० ले हराउँदै ब्ल्याक बुल्स अन्तिम चारमा पुगेको हो। योसँगै आहा राराको सेमिफाइनल समीकरण पूरा भएको छ। यसअघि नेपाल पुलिस […]

February 11, 2025

च्याम्पियन्स लिग – रियल र सिटी भिड्दै

एजेन्सी – पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रियल मड्रिडसँग घरेलु मैदानमा खेल्दैछ। रियल र सिटी दुवैले च्याम्पियन्स लिगको नयाँ लिग-चरण प्रारुपमा शीर्ष आठ भित्र स्थान बनाउन नसक्दा स्वतः अन्तिम १६ मा पुग्न असफल रहे। रियल ११औं स्थानमा रह्यो भने सिटी २२औं स्थानमा रहेपछि दुई लेगको प्लेअफ खेल्नुपर्ने भएको हो। दुई […]

Success

Thank you for your time.