default_image

9 years ago

January 22, 2016

नेपाल बाङ्ग्लाबन्धु गोल कपको बिजेता

88 views

0 Bookmark

माघ 8 गते, काठमाडौं
नेपालले बहाराईन लाई ३ -० ले पराजित गर्दै बाङ्ग्लाबन्धु गोल्डकपको उपाधी जितेको छ । नेपालको तर्फबाट बिमल घर्ती मगर  नवयुग र बिशाल राईले गोल गरेका थिए ।

Nepal(red) Vs Malaysia(Blue) 1_1

२३ बर्ष आगाडी नेपालले जित्दा खेलाडिको भूमिकामा रहेका बल गोपाल महर्जनले कोचको रुपमा नेपाललाई त्यस्पछीको महत्वपूर्ण उपाधी जिताएका छन, बिमल ले चौथो मिनटमा गोल गरेका थिए, नवयुगको हेड रिबाउन्ड्मा फर्किदा बिमल ले ट्याप इन गर्दै गोल गरेका थिए । ८८ मिनटमा बिशाल राईले अर्को गोल थपेका थिए । नेपालको अर्को गोल भएको ९० मिनटमा भएको थियो, बिमलको उत्कृष्ट क्रसमा नवयुगको गोल गरेका थिए ।

प्रतियोगितामा चार  गोल गर्दै प्रतियोगिताका सर्बाधिक गोलकर्ता भए । नेपालले गोल पस्चात धेरै प्रायस गरेपनी त्यस्पछी कुनैपनी गोल गर्न सकेन ।  नेपालले यस प्रतियोगितालाई सागको तयारीमा लिएको छ । बिजेता खेलाडिहरुलाई बाङ्लादेशका प्रधानमन्त्री शेख हसिनाले पुरस्कार बितरण गरेकी थिइन ।

December 23, 2024

युनाइटेडको लज्जास्पद हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब प्रदर्शनले आइतवार पनि निरन्तरता पाएको छ । घरेलु मैदानमा युनाइटेड बर्नमथसँग ३-० ले पराजित भएको हो । बर्नमथलाई जित दिलाउन डिन हुइजसेन, जस्टिन क्लुइवर्ट र एन्टोनी सेमेन्योले गोल गरे । हुइजेनले २९ औं मिनेटमा गोल गरे। क्लुइवर्टले ६१ औं मिनेटमा पेनाल्टीमा गोल गरे। सेमेन्योले ६३ औं मिनेटमा […]

December 23, 2024

एट्लेटिको माथि दबाब बढाउँदै रियल

एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगामा आइतवार सेभिल्लालाई ४-२ ले हराउँदै शीर्ष स्थानको एट्लेटिको मड्रिडमाथि दबाब बढाएको छ। केलियन एम्बाप्पे, फेडरिको भालभार्डे र रोड्रिगोले गोल गरेपछि रियलले ३४ मिनेटमा ३-० को अग्रता बनायो।एमबाप्पेले १० औं मिनेटमा गोल गरे। ला लिगामा उनको त्यो १० औं गोल हो। भालभार्डेले २० औं मिनेटमा गोल गर्दै अन्तर दोब्बर […]

December 23, 2024

लिभरपुलसँग टोटनहमको हार

एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा ४ अंकको स्पष्ट अग्रता लिएको‌ छ। लिभरपुलले आइतवार टोटेनहमलाई ६–३ गोलले हराएको हो । टोटेनहमको मैदानमा लिभरपुललाई सानदार जित दिलाउन लुइस डियाज र मोहम्मद सलाहले समान २ ,म्याक एलिस्टर र डोमिनिक सोबोस्लाईले समान १ गोल गरे। टोटेनहमका जेम्स म्याडिसन, डेजान कुलुसेभ्स्की र डोमिनिक सोलान्कीले गोल गरे । […]

Success

Thank you for your time.