9 years ago
January 22, 2016
माघ 8 गते, काठमाडौं
नेपालले बहाराईन लाई ३ -० ले पराजित गर्दै बाङ्ग्लाबन्धु गोल्डकपको उपाधी जितेको छ । नेपालको तर्फबाट बिमल घर्ती मगर नवयुग र बिशाल राईले गोल गरेका थिए ।
२३ बर्ष आगाडी नेपालले जित्दा खेलाडिको भूमिकामा रहेका बल गोपाल महर्जनले कोचको रुपमा नेपाललाई त्यस्पछीको महत्वपूर्ण उपाधी जिताएका छन, बिमल ले चौथो मिनटमा गोल गरेका थिए, नवयुगको हेड रिबाउन्ड्मा फर्किदा बिमल ले ट्याप इन गर्दै गोल गरेका थिए । ८८ मिनटमा बिशाल राईले अर्को गोल थपेका थिए । नेपालको अर्को गोल भएको ९० मिनटमा भएको थियो, बिमलको उत्कृष्ट क्रसमा नवयुगको गोल गरेका थिए ।
प्रतियोगितामा चार गोल गर्दै प्रतियोगिताका सर्बाधिक गोलकर्ता भए । नेपालले गोल पस्चात धेरै प्रायस गरेपनी त्यस्पछी कुनैपनी गोल गर्न सकेन । नेपालले यस प्रतियोगितालाई सागको तयारीमा लिएको छ । बिजेता खेलाडिहरुलाई बाङ्लादेशका प्रधानमन्त्री शेख हसिनाले पुरस्कार बितरण गरेकी थिइन ।
May 16, 2025
एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पूर्व अध्यक्ष गणेश थापालेअखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा सहभागी हुन रोक लगाइएपछि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङकोविरुद्ध अवहेलनाको मुद्दा दायर गरेका छन् । थापाको मुद्दामा सुनवाइ गर्दै उच्च अदालत पाटनले ७ दिनभित्र लिखित जवाफ दिन बिहीवार एन्फा अध्यक्ष नेम्वाङलाई आदेश दिएको छ । बैशाख २६ गते काभ्रेपलाञ्चोकको धुलिखेलमा भएको […]
May 15, 2025
एजेन्सी – इन्ज्युरी समयमा याकोबो रामोनले निर्णायक गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा बुधवार मालोर्कालाई २-१ ले हराएको छ । रियलको जितले बार्सिलोनालाई ला लिगाको उपाधि जित्न अझै कम्तीमा एक दिन कुर्न पर्ने भएको छ। हान्सी फ्लिकको टोली बुधवार नखेली च्याम्पियन हुने केहि सेकेन्ड मात्र टाढा थियो । तर बर्नाबेउमा अन्तिम प्रहारजस्तै लागेको गोलले […]