default_image

7 years ago

April 8, 2018

युइएफएले बार्सिलोनालाई कारवाही गर्ने

78 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – रोमासँगको च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो खेलका दौरान अनुशासन भंग भएको भन्दै युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले बार्सिलोनालाई कारवाही गर्ने भएको छ ।

barcelona balloon

पहिलो खेलमा बार्सिलोनाले रोमालाई ४–१ ले हराएको थियो । सो खेलको १७ औं मिनेटमा बार्सिलोना समर्थकले पहेलो बेलुन उडाएर काटालान राज्यमा जारी राजनीतिक अस्थिरताको बिरोध गरेका थिए ।

राजनीतिक कारण उल्लेख नगरेपनि खेल दौरान मैदानमा समर्थकहरुले विभिन्न वस्तु फालेको कारण देखाउँदै युइएफएले कारवाही गर्ने जनाएको छ । युइएफएको अनुशासन समितिले ‘मे ३१’ मा कस्तो कारवाही गर्ने निर्णय लिने बताइएको छ ।

January 17, 2025

लुम्बिनी कप र महिला फुटबलको तयारी अघि बढ्दै

नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपालगञ्जमा अर्को महिना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको आयोजक अन्तरालले जनाएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुनेछ । नेपालगञ्ज रंगशालामा आयोजना शुक्रवार गरिएको पत्रकार भेटघाटमा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता प्रतियोगिता संचालनका लागि तयारी अघि बढेको […]

January 17, 2025

एन्फा महिला लिगमा एपिएफको लगातार छैटौं जित

काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको‌ अन्तिम‌ चरणमा लगातार छैटौं जित हासिल गरेको छ। एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् । शीर्ष स्थानको […]

January 17, 2025

रियल कोपा डेल रेको क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। सेल्टा भिगोलाई बिहीवार ५-२ ले हराउँदै रियल अन्तिम आठमा पुगेको हो। घरेलु मैदानमा रियलले २-० को अग्रता जोगाउन नसक्दा जितका लागि थप समय सम्म कुर्नुपर्यो । इन्ज्युरी समयमा रियल सम्हालिन नसक्दा सेल्टा भिगोले बराबरी गोल फर्कायो । रियललाई जित दिलाउन एन्ड्रिकले २, केलियन एम्बाप्पे, […]

Success

Thank you for your time.