default_image

7 years ago

March 23, 2018

मलेसियासँगको मैत्रिपूर्ण खेल रद्द

70 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय फुटबल टोलीले मलेसियासँग खेल्ने भनिएको मैत्रीपूर्ण खेल रद्द भएको जानकारी अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिएको छ। 

Nepal National Football Team vs Indias

नेपाली फुटबल टोली । फाइल तस्बिर

 

 

प्राविधिक कारणले खेल नहुने एन्फाले बताएको हो भने यसको कुनै ठोस कारण खुलाएको छैन।।यसअघि अप्रिल १ मा नेपालले मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भनिएको थियो।

नेपालले मार्च २७ मा एएफसी च्याम्पियनसिप अन्तर्गत छनोट चरणको खेलमा यमनसँग अन्तिम खेलमा प्रतिस्पर्धा गर्दैछ। कतारमा हुने खेलका लागि एन्फाले टोलीलाई सातदोबाटो अन्तर्गत एन्फा टेक्निकल सेन्टरमा शुक्रबार विदाई गरेको छ। नेपाली टोली यही आइतबार कतार प्रस्थान गर्दैछ ।

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]

March 30, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]

March 30, 2025

पिएसजी लिग वानको उपाधि नजिक

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले शनिवार सेनिट इटिएनलाई पुनरागमनका साथ ६-१ ले पराजित गरेपनि फ्रेन्च लिग १ उपाधिको पक्का गर्न अझै प्रतीक्षा गर्नु पर्ने भएको छ। अर्को खेलमा मार्सेई राइम्ससँग ३-१ ले पराजित भयो ।मोनाको निसलाई २-१ ले हराएपछि पिएसजीले उपाधिका‌ लागि कुर्नुपर्ने भएको हो । ७ खेल बाँकी रहँदा दोस्रो स्थानमा उक्लेको  मोनाको […]

Success

Thank you for your time.