default_image

7 years ago

March 4, 2018

फियोरेन्टिनाका कप्तानको टिम होटलमा मृत्यु

55 views

0 Bookmark

रोम (एजेन्सी) – फियोरेन्टिनाका ३१ वर्षीय कप्तान डेभिड एस्टोरी टिम होटेलमा मृत फेला परेका छन् । उडिनिजसँगको खेल अघि टोलीसँग होटलमा रहेका एस्टोरी होटलको कोठामा मृत फेला परेका हुन् । 

Astore

एसि मिलानका पूर्व डिफेन्डर एस्टोरीको निधन भएपछी आज हुने फियोरेन्टिना र उडिनिजबीचको खेल स्थगित भएको छ । फियोरेन्टिनाको अफिसियल वेबसाइटमा एस्टोरीको निधन पछि क्लब गहिरो शोकमा रहेको बताउँदै र परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै मिडियालाई यस विषयमा संवेदनशील रहन आग्रह गरेको छ ।

एस्टोरीले इटालीबाट १४ खेल खेलेका थिए ।

September 30, 2024

युनाइटेडमाथि टोटनहमको जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) म्यानचेस्टर युनाइटेड टोटनहम ह्ट्सपरसँग पराजित भएको छ । आइतवार राति भएको खेलमा युनाइटेड टोटनहमसँग ३-० ले पराजित भएको हो । इपिएलमा युनाइटेडको यो तेस्रो हार हो। युनाइटेडको मैदानमा टोटनहमलाई जित दिलाउन ब्रेनन जोनसन, डेजन कुलुसेभस्की र डोमिनिक सोन्लकेले गोल गरे । खेलको तेस्रो मिनेटमा नै जोनसनले गोल गर्दै टोटनहमलाई अग्रता […]

September 29, 2024

नेपालले ओमानलाई दियो चुनौतीपूर्ण लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई जितका लागि १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ । क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो । नेपालका लागि गुलशन झाले १७ बलमा ३ […]

September 29, 2024

बिर्तामोडको अन्तर वडा फुटबलको तयारी पूरा

हिमाल खरेल, बिर्तामोडबडा दशैंको अवसर पारेर झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले गर्ने अन्तर वडा फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । असोज १४ गतेदेखि हुने भनिएको पाँचौँ संस्करणको प्रतियोगिता असोज १६ गतेदेखि २३ गतेसम्म हुने समितिका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष गुरुङले बताए । बिर्तामोड नगरपालिकाका १० वटा वडाहरुबीच हुने प्रतियोगिता यो वर्ष सैनिक […]

Success

Thank you for your time.