default_image

9 years ago

January 11, 2016

मेसि र रोनाल्डो ब्यालोन डो’र गालामा सहभागी हुन ज्युरीचतिर

85 views

0 Bookmark

केहि घण्टामै सुरु हुने ब्यालोन डो’र गालामा सहभागी हुन मेसि र रोनाल्डो ज्युरीच तर्फ लागेका छन्|

Lionel Messi-horz

आज घोषणा हुने २०१५को वर्ष खेलाडीको अन्तिम तिनमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लिओनेल मेसि र ब्राजिलका नेयमार पर्न सफल भएका छन्| फिफाले जारी गरेको २५ खेलाडी मध्य सम्पूर्ण देशका खेलाडी र प्रशिक्षकले गरेको मतका आधारमा यी तिन अन्तिम चरणमा पुगेका हुन्|

चार पटक यो उपाधि हात परिसकेका लिओनेल मेसिले नै यसपाली पनि उपाधि जित्ने दाबी धेरै प्रेस तथा पण्डितहरुले गरेका छन्| बार्सिलोनाले तिन ट्रफी जितेको सिजनमा मेसिको भूमिका ठुलो थियो, उता रोनाल्डोको टोलि रियल मड्रिड भने उपाधिबिहिन रह्यो| मेसिकै क्लबका खेलाडी नेयमार पनि सफल सिजन भएका कारण अन्तिम तिनमा परेका थिए, यद्यपी उनको उपधी जित्ने सम्भावना न्यून छ|

December 22, 2024

१० दिनमा दोस्रो पटक फाइनल खेल्दै चर्च ब्वाइज र एनआरटी

हिमाल खरेल,बिर्तामोडप्रथम झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमवार चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) खेल्दै छन् । फाइनल खेलको अघिल्लो दिन झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौँ स्थानको एनआरटी १० दिनपछि पुनः उपाधि होडमा […]

December 22, 2024

मच्छिन्द्रसँग झापा ११ को हार

दिपक बोहोरा, पाँचथर ए डिभिजन टोली मच्छिन्द्र क्लब झापा ११ लाई ५-० ले हराउँदै पाँचथरको फिदिममा जारी ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। साविक विजेता समेत रहेको झापा ११ को यस पटक पहिलो खेलबाटै यात्रा टुंगिएको छ। फिदिम माविको मैदानमा भएकोखेलमा मच्छिन्द्र एकपक्षीय रुपमा हावी रह्यो । मच्छिन्द्रका विजु खवासले २ […]

December 22, 2024

महिला यू१९ मैत्रीपूर्ण फुटबल : नेपाल र भुटानको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको महिला यू१९ राष्ट्रिय टोली र भुटानको महिला यू१९ राष्ट्रिय टोलीबीच भएको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा नेपालले अग्रता जोगाउन नसक्दा खेल १-१ को बराबरीमा सकियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ४८ औं मिनेटमा नेपालले अग्रता लियो । […]

Success

Thank you for your time.