9 years ago
January 11, 2016
पुष २७ गते, काठमाडौं ।
बाङ्ग्लबन्धु कपको आयोजक बाङ्लादेश फूटबल फेडेरेसन ( बिएफएफ )ले चलिराखेको प्रतियोगिताको तलिकमा फेरबदल गरेको छ । नयाँ तलिका अनुसार भोली हुने भनिएको नेपाल र श्रीलङ्का बिरुदको खेल पर्सी हुने भएको छ त्यसै गरी पर्सी १४ तरिखमा हुने भनिएको आयोजक बाङ्लादेश बिरुदको खेल १५ तरिखमा हुने भएको छ ।
बलियो मानिएको मलेशियालाई बराबरीमा रोकेपछी नेपालले पर्सी श्रीलङकलाई पराजित गरेमा सेमी फाइनलको ढोका खुल्नेछ । नयाँ तलिका अनुसार प्रतियोगिताको सेमिफाइनल खेलहरु जनवरी १८ र १९ तरिखमा हुने छ भने फाइनल खेल २२ तरिखम हुने तय भएको छ ।
December 22, 2024
हिमाल खरेल,बिर्तामोडप्रथम झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमवार चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) खेल्दै छन् । फाइनल खेलको अघिल्लो दिन झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौँ स्थानको एनआरटी १० दिनपछि पुनः उपाधि होडमा […]
December 22, 2024
दिपक बोहोरा, पाँचथर ए डिभिजन टोली मच्छिन्द्र क्लब झापा ११ लाई ५-० ले हराउँदै पाँचथरको फिदिममा जारी ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। साविक विजेता समेत रहेको झापा ११ को यस पटक पहिलो खेलबाटै यात्रा टुंगिएको छ। फिदिम माविको मैदानमा भएकोखेलमा मच्छिन्द्र एकपक्षीय रुपमा हावी रह्यो । मच्छिन्द्रका विजु खवासले २ […]
December 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको महिला यू१९ राष्ट्रिय टोली र भुटानको महिला यू१९ राष्ट्रिय टोलीबीच भएको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा नेपालले अग्रता जोगाउन नसक्दा खेल १-१ को बराबरीमा सकियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ४८ औं मिनेटमा नेपालले अग्रता लियो । […]