default_image

7 years ago

February 8, 2018

सेभिल्ला कोपा डेल रेको फाइनलमा

43 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – स्पेनिस कोपा डेल रे अन्तर्गत बुधबार सेभिल्लाले लेगानेसलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । समग्रमा३-१ को जित हात पार्दै सेभिल्ला फाइनल पुगेको हो ।

बुधबार घरेलु मैदानमा सेभिल्ला २-० ले विजयी रह्यो । १५ अौं मिनेटमा जोअाकिन कोरियाले सुरुवाती अग्रता दिलाए । खेलको अन्त्यतिर फ्रान्को भाज्केजले गोल गर्दै जित पक्का गरे । पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो ।

सेभिल्लाले अब फाइनलमा भ्यालेन्सिया र बार्सिलोनाको खेलको विजेतासँग खेल्नेछ । बार्सिलोनाले पहिलो लेगमा १-० को अग्रता लिएको छ । दोस्रो लेग बिहीबार हुँदैछ ‌।

October 6, 2024

लिभरपुल र सिटीको‌ जित

एजेन्सी – लिभरपुलले इङ्ग्ल्सि प्रिमियर लिग(इपिएल) मा क्रिस्टल प्यालेसमाथि जित हात पारेको छ । सातौं खेलमा छैटौं जित निकाल्ने क्रममा लिभरपुलले शनिवार क्रिस्टललाई १-० ले पराजित गरेको हो । क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डियगो जोटाले गोल गरे । खेलको नवौं मिनेटमा नै जोटाले गरेको गोल निर्णायक बन्यो । लिभरपुल ७ खेलबाट […]

October 6, 2024

रियल र बार्सिलोनाको अंक बराबर

एजेन्सी – साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सलोनासँग अंक बराबरी गरेको छ। आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा रियलले शनिवार भिल्लारियललाई २-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउँन फेडेरिको भल्भर्डो र भिनिसियस जुनियरले गोल गरेका थिए। खेलको १४औं मिनेटमा भल्भर्डोले गोल गर्दै रियललाई सुरुवाती […]

October 5, 2024

युवा खेलाडीको मृत्युसहितको क्षति छानबिन गर्न संसदीय समिति बन्ने

काठमाडौं (हाम्रो खेलकुद)- पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीमा रहेका ६ युवा खेलाडीको मृत्यु भएको र अन्य क्षतिको अध्ययन गर्न छानविन गर्न संसदीय छानबिन समिति बन्ने भएको छ। असोज ११ गते लगातार वर्षापछि एकेडेमी ४० युवा खेलाडीलाई अन्यत्र लैजाने  क्रममा बाटोमा ६ जनाको मृत्यु भएको बताइएको थियो। पूर्वाधार विकास समितिको शुक्रवार‌ बसेको बैठकले छानबिन समिति बनाउने […]

Success

Thank you for your time.