default_image

7 years ago

February 5, 2018

रविनको आगमनले टोली थप बलियो हुनेछ – प्रशिक्षक थापा

58 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – घुँडाको शल्यक्रिया यता मैदान बाहिर रहेका नेपाली राष्ट्रिय टोली तथा नेपाल पुलिस क्लबका लेफ्ट ब्याक रविन श्रेष्ठको टोलीमा कम ब्याक पछि पुलिस क्लब थप बलियो हुने प्रशिक्षक अनन्त थापाले बताएका छन् ।

पुलिसलाई ८ वर्षपछि आहा-राराको उपाधि जिताएका पुलिसका प्रशिक्षक थापा युवा टोलीमा विश्वास राख्दै भविष्यका लागि पुलिसको टोली तयारीमा रहेको बताउँदै छन् । पोखरामा थ्री स्टारलाई पराजित गर्दै उपाधि जिताएका प्रशिक्षक थापाले खेलपछि रविनलाई मैदानमा फर्कन अझ २ महिना लाग्ने बताएका छन् ।

पुलिस प्रशिक्षक अनन्त :

थ्री स्टार प्रशिक्षक मेघराज:

February 6, 2025

ब्राइट होराइजनको जित

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार मातातिर्थको ब्राइट होराइजन चिल्ड्रेन्स होम विजयी भयो भने जवलाखेलको डिएभी सुशील केडिया स्कुल र कोहलपुरको नेपाल एपिएफ स्कुलबिचको खेल बराबरीमा टुंगिएको छ । ब्राइट होराइजनले कीर्तिपुरको बाघभैरव सेकेन्डरी स्कुललाई २-० ले हरायो। विजयी टोलीका कैलाश आले मगर र प्रवेश ठकुरीले गोल गरे। […]

February 6, 2025

प्लानिङ ब्वाइज नव ज्योति च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडझापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा काठमाडौँको प्लानिङ ब्वाइजले सानदार जित दर्ता गरेको छ । आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई हराउँदै प्लानिङ ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । मानेभञ्ज्याङलाई ४–० ले हराउँदै प्लानिङ ब्वाइज अन्तिम चारमा पक्का भएको हो । प्लानिङ ब्वाइजका लागि […]

February 6, 2025

सडन डेथमा चर्च ब्वाइजका गोलकिपर टिकेन्द्र नायक

पोखरा (हाम्रो खेलकुद)- सडन डेथमा गोलकिपर टिकेन्द्र थापा नायक बनेपछि एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। पोखरा रंगशालामा बिहीवार निर्धारण समय र थप ३० मिनेटमा १-१ को बराबरीपछि टाइब्रेकर रोमान्चक बनेको हो। टाइब्रेकरमा पनि ४-४ को बराबरी भएपछि खेल सडन डेथमा गयो। सडन डेथमा […]

Success

Thank you for your time.