default_image

7 years ago

February 3, 2018

रवी आहा-राराको सर्वोकृष्ट खेलाडी

93 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका विङ्गर रवी पासवान १६ औं आहा-रारा गोल्ड कपको सर्वोकृष्ट खेलाडी भएका छन् । उनले १ थान हिरो म्याक्स स्कुटर प्राप्त गरे।

त्यस्तै प्रतियोगितामा समान तीन गोल गरेका नेपाल पुलिस क्लबका स्ट्राइकर सुमन लामा र थ्री स्टारका फरवार्ड विश्वास श्रेष्ठ सर्वाधिक गोल गर्ने खेलाडी भए । त्यस्तै अन्य विधाका उत्कृष्ट खेलाडि यस प्रकारका रहेका छन्:

उत्कृष्ट प्रशिक्षक : अनन्त थापा (पुलिस)

उत्कृष्ट गोल किपर : शत्रुगन चौधरी (पुलिस)

उत्कृष्ट डिफेन्स : अजित भण्डारी (पुलिस)

उत्कृष्ट मिडफिल्डर : सुनल बल (थ्री स्टार)

उत्कृष्ट फरवार्ड : विश्वास श्रेष्ठ (थ्री स्टार)

सर्वाधिक गोल गर्ने खेलाडी : सुमन लामा (पुलिस) / विश्वास श्रेष्ठ (थ्री स्टार) – ३ गोल

Ravi

February 6, 2025

ब्राइट होराइजनको जित

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार मातातिर्थको ब्राइट होराइजन चिल्ड्रेन्स होम विजयी भयो भने जवलाखेलको डिएभी सुशील केडिया स्कुल र कोहलपुरको नेपाल एपिएफ स्कुलबिचको खेल बराबरीमा टुंगिएको छ । ब्राइट होराइजनले कीर्तिपुरको बाघभैरव सेकेन्डरी स्कुललाई २-० ले हरायो। विजयी टोलीका कैलाश आले मगर र प्रवेश ठकुरीले गोल गरे। […]

February 6, 2025

प्लानिङ ब्वाइज नव ज्योति च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडझापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा काठमाडौँको प्लानिङ ब्वाइजले सानदार जित दर्ता गरेको छ । आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई हराउँदै प्लानिङ ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । मानेभञ्ज्याङलाई ४–० ले हराउँदै प्लानिङ ब्वाइज अन्तिम चारमा पक्का भएको हो । प्लानिङ ब्वाइजका लागि […]

February 6, 2025

सडन डेथमा चर्च ब्वाइजका गोलकिपर टिकेन्द्र नायक

पोखरा (हाम्रो खेलकुद)- सडन डेथमा गोलकिपर टिकेन्द्र थापा नायक बनेपछि एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। पोखरा रंगशालामा बिहीवार निर्धारण समय र थप ३० मिनेटमा १-१ को बराबरीपछि टाइब्रेकर रोमान्चक बनेको हो। टाइब्रेकरमा पनि ४-४ को बराबरी भएपछि खेल सडन डेथमा गयो। सडन डेथमा […]

Success

Thank you for your time.