default_image

9 years ago

January 5, 2016

देवेन्द्रको स्थानमा दिनेशलाई बोलाइयो

261 views

0 Bookmark

पुष २१ गते, काठमाडौं

नेपाली राष्ट्रिय फूटबल टोलिमा बङ्गबन्धु कपमा सहभागिता जनाउन बंगलादेश प्रस्थान गर्ने टोलीमा फेरबदल भएको छ| चोटका कारण डिफेन्डर देवेन्द्र तामाङ्गले खेल्न नसक्ने भएपछि दिनेश राजवंशीलाइ उनको ठाउँमा टोलीमा सामेल गरिएको छ|

dinesh rajbanshi

चोटका कारणनै साफको टोलीमा नपरेका देवेन्द्र सो चोटबाट ठिक भएर मोफसलका प्रतियोगितामा खेलिसकेका थिए| तर, राष्ट्रिय टोलीमा प्रशिक्षणका दौरान पुन: चोट बोकेपछि उनि खेल्न नसक्ने भएका हुन्|

दिनेशले यसअघि पनि राष्ट्रिय टोलीमा आफ्नो स्थान बनाइसकेका थिए तर ओजेम्सको आगमनसंगै उनि टोलीमा परेका थिएनन्| उनि यु१९ साफ विजेता टोलीका पनि सदस्य रहेका थिए| सो टोलीका ७ सदस्य हालको राष्ट्रिय टोलीमा परेका छन्|

December 22, 2024

१० दिनमा दोस्रो पटक फाइनल खेल्दै चर्च ब्वाइज र एनआरटी

हिमाल खरेल,बिर्तामोडप्रथम झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमवार चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) खेल्दै छन् । फाइनल खेलको अघिल्लो दिन झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौँ स्थानको एनआरटी १० दिनपछि पुनः उपाधि होडमा […]

December 22, 2024

मच्छिन्द्रसँग झापा ११ को हार

दिपक बोहोरा, पाँचथर ए डिभिजन टोली मच्छिन्द्र क्लब झापा ११ लाई ५-० ले हराउँदै पाँचथरको फिदिममा जारी ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। साविक विजेता समेत रहेको झापा ११ को यस पटक पहिलो खेलबाटै यात्रा टुंगिएको छ। फिदिम माविको मैदानमा भएकोखेलमा मच्छिन्द्र एकपक्षीय रुपमा हावी रह्यो । मच्छिन्द्रका विजु खवासले २ […]

December 22, 2024

महिला यू१९ मैत्रीपूर्ण फुटबल : नेपाल र भुटानको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको महिला यू१९ राष्ट्रिय टोली र भुटानको महिला यू१९ राष्ट्रिय टोलीबीच भएको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा नेपालले अग्रता जोगाउन नसक्दा खेल १-१ को बराबरीमा सकियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ४८ औं मिनेटमा नेपालले अग्रता लियो । […]

Success

Thank you for your time.