7 years ago
January 28, 2018
पोखरा (हाम्रो खेलकुद) – धरान फुटबल क्लबसँग क्वाटरफाइनलमा पराजित हुँदै त्रिभुवन आर्मी क्लब १६ औं आहा-रारा कपको पहिलो खेलमा बाहिरिन पर्यो । खेलपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफ्नो खेलाडीहरुले धरानलाई सहजताको साथमा लिएकोले हार बेहोर्नु परेको बताए ।
त्यस्तै धरानका प्रशिक्षक अशोक राईले भने पहिलो खेलमा इटहरी गोल्डकपमा थाकेका खेलाडीले पर्याप्त विश्राम पाएपछि राम्रो खेलेको बताएका छन् । उनले सेमिफाइनलमा मनाङको सामना गर्न चाहेको पनि बताएका छन् ।
हेर्नुहोस दुवै प्रशिक्षकको खेलपछिको प्रतिकृया
नविन न्यौपाने
अशोक राई
January 16, 2025
एजेन्सी – स्पेनिस सुपर कप विजेता बार्सिलोना कोपा डेल रे क्वाटरफाइनलमा पुगेको छ । रियल बेटिसलाई बुधवार ५-१ को हराउँदै बार्सिलोना अन्तिम आठमा पुगेको हो। बार्सालिनालाई जित दिलाउन गावी, जुलियस कोन्डे, राफिन्हा, फेरान टोरेस र लामियन यमालले गोल गरे । बेटिसका भिटोर रोकले गोल गरे । गावीको गोलमा बार्सिलोनाले तेस्रो मिनेटमा अग्रता लियो । २७औं […]
January 15, 2025
सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]
January 15, 2025
अर्जुन कार्की, बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र बुधवार बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रहरीले नेपाली सेनाको श्रीमेहर गणलाई ३-१ र संकल्पले नेपाली सेनाकै नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको प्रहरीको लागि खेलको पाँचौं […]