default_image

9 years ago

January 4, 2016

ओजेम्स राष्ट्रिय टोलीबाट निष्काशित

122 views

0 Bookmark

राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक प्याट्रिक ओजेम्स जनवरी ८ देखि सुरु हुने बंगबंधु गोल्ड कपमा टोलीमा सामेल नहुने एन्फाले जनाएको छ|

Nepali Coach Patrick Aussems

राष्ट्रिय फुटबल प्रशिक्षक प्याट्रिक ओजेम्स

आज घोषित टोलीमा प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनलाई दिईएको र उपेन्द्रमान सिंह गोलकिपर प्रशिक्षक रहने कुरा एन्फाले खुलाएको छ| केहि दिन अघि मात्र ओजेम्सले ट्वीटर मार्फत आफुले आफ्नो सम्झौता नवीकरण नगर्ने भनेका थिए|

पारिवारिक कारणले ओजेम्स बंगबंधु कपमा सहभागी हुन नसकेको भनाइ एन्फा श्रोतले दिएको छ|

January 7, 2025

एसी मिलानलाई इटालियन सुपरकप

एजेन्सी – एसी मिलानले इटालियन सुपरकपको उपाधि जितेको छ। टामी अब्राहमले खेलको अन्त्यतिर गरेको गोलमाले एसी सोमवार इन्टर मिलानलाई ३–२ ले पराजित गर्दै एसी मिलानले इटालियन सुपरकपको उपाधि जितेको हो । साउदी अरेबियाको रियादमा भएको खेलमा साविक विजेता इन्टरले २-० गोलको अग्रता गुमाएको हो । लउटारो मार्टिनेज पहिलो हाफको इन्ज्युरी समयमा गोल गरे। मेहदी टारेमीको ४७ […]

January 6, 2025

रश्मिको ४ गोलमा एपिएफको सहज जित

काठमाडौं(हाम्रो खेलकुद) – रश्मिकुमारी घिसिङको ४ गोलमा एपिएफ क्लबले एन्फा महिला लिगको अन्तिम चरणको खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई सहजै हराएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सोमवार एपिएफले वालिङमाथि ९-० को सहज जित निकालेको हो । एपिएफले अन्तिम चरणमा लगातार दोस्रो जित हात पारेको हो । एपिएफलाई फराकिलो जित दिलाउँन रश्मिले ४, सरु लिम्बु र […]

January 6, 2025

एन्फा महिला लिग एपिएफको सामना गर्दै वालिङ

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा आज वालिङ नगरपालिकाले विभागीय टोली नेपाल एपिएफ क्लबको सामना गर्दैछ । सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम चरणको लिगमा पहिलो खेलमा जित हात पारेको एपिएफ जितको लयलाई निरन्तरता दिन चाहान्छ । पहिलो खेलमा एपिएफले बागमती युथ क्लबलाई पराजित गरेको थियो । पहिलो […]

Success

Thank you for your time.