default_image

9 years ago

January 4, 2016

बङ्गाबन्धु कपको लागि टिम घोषणा

97 views

0 Bookmark

पुष २० गते, काठमाडौं ।
अखिल नेपाल फूटबल संघले जनवरी ८ तरिखबाट बाङ्लादेशमा सुरु हुने बाङ्ग्लाबन्धु कपको लागि टिम घोषणा गरेको छ । नेपालले आफ्नो पहिलो खेल जनवरी ९मा मलेशिया बिरुद खेल्ने छ ।

Light Training

प्रतियोगिताको लागि कोचको जिम्मेवारी बाल गोपाल महर्जनलाई सुम्पिएको छ । उपेन्द्रमान सिंहले गोलकिपर कोचको जिम्मेवारी सम्हाल्ने छन भने टिम म्यानेजरम बिराट जङ शाही रहेका छन ।

घोषणा गरिएका खेलाडी यसप्रकार छन:

अदित्य चौधरी
एलन न्यौपाने
अमृत चौधरी
अनन्त तामाङ
अन्जन बिष्ट
बीकेश कुथु
बिक्रम लामा
बिमल घर्ती मगर
बिराज महर्जन
बिशाल राई
देवेन्द्र तामाङ
हेमन गुरुङ्
जगजीत श्रेष्ठ
जङ्बु शेर्पा
कमल श्रेष्ठ
मान बहादुर तामाङ
नवयुग श्रेष्ठ
प्रकाश बुढाथोकी
रबिन श्रेष्ठ
रन्जन बिष्ट
सुमन लामा
सुनिल बल
तेज तामाङ

January 7, 2025

एसी मिलानलाई इटालियन सुपरकप

एजेन्सी – एसी मिलानले इटालियन सुपरकपको उपाधि जितेको छ। टामी अब्राहमले खेलको अन्त्यतिर गरेको गोलमाले एसी सोमवार इन्टर मिलानलाई ३–२ ले पराजित गर्दै एसी मिलानले इटालियन सुपरकपको उपाधि जितेको हो । साउदी अरेबियाको रियादमा भएको खेलमा साविक विजेता इन्टरले २-० गोलको अग्रता गुमाएको हो । लउटारो मार्टिनेज पहिलो हाफको इन्ज्युरी समयमा गोल गरे। मेहदी टारेमीको ४७ […]

January 6, 2025

रश्मिको ४ गोलमा एपिएफको सहज जित

काठमाडौं(हाम्रो खेलकुद) – रश्मिकुमारी घिसिङको ४ गोलमा एपिएफ क्लबले एन्फा महिला लिगको अन्तिम चरणको खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई सहजै हराएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सोमवार एपिएफले वालिङमाथि ९-० को सहज जित निकालेको हो । एपिएफले अन्तिम चरणमा लगातार दोस्रो जित हात पारेको हो । एपिएफलाई फराकिलो जित दिलाउँन रश्मिले ४, सरु लिम्बु र […]

January 6, 2025

एन्फा महिला लिग एपिएफको सामना गर्दै वालिङ

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा आज वालिङ नगरपालिकाले विभागीय टोली नेपाल एपिएफ क्लबको सामना गर्दैछ । सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम चरणको लिगमा पहिलो खेलमा जित हात पारेको एपिएफ जितको लयलाई निरन्तरता दिन चाहान्छ । पहिलो खेलमा एपिएफले बागमती युथ क्लबलाई पराजित गरेको थियो । पहिलो […]

Success

Thank you for your time.