9 years ago
December 28, 2015
पुष १३ गते, केरला भारत ।
साफ च्याम्पियन्शिपको पहिलो राउण्डबाटनै बहिरिएको नेपालका अफिसियल र खेलाडिहरु आधा रातमै फर्किन थालेका छन । टिकट आभबका कारणले गर्दा टिम तीन समुह बनएर पर्सिसम्ममा नेपाल आइपुग्नेछ ।
आज राती ३ बजेनै ११ जनाको टोलिले होटेल छाडेको हो, जस्मा कोच ओजेम्स्, तीन अफिसिअल र सात खेलाडी रहेका छन। बाकी रहेका अन्य १९ जना भोली र पर्सी गर्दै नेपाल आइपुग्ने छन ।
साफ सुजुकी कपमा नेपाल श्रीलङ्का र भारतसँग दुबै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बहिरिएको थियो ।
December 22, 2024
हिमाल खरेल,बिर्तामोडप्रथम झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमवार चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) खेल्दै छन् । फाइनल खेलको अघिल्लो दिन झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौँ स्थानको एनआरटी १० दिनपछि पुनः उपाधि होडमा […]
December 22, 2024
दिपक बोहोरा, पाँचथर ए डिभिजन टोली मच्छिन्द्र क्लब झापा ११ लाई ५-० ले हराउँदै पाँचथरको फिदिममा जारी ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। साविक विजेता समेत रहेको झापा ११ को यस पटक पहिलो खेलबाटै यात्रा टुंगिएको छ। फिदिम माविको मैदानमा भएकोखेलमा मच्छिन्द्र एकपक्षीय रुपमा हावी रह्यो । मच्छिन्द्रका विजु खवासले २ […]
December 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको महिला यू१९ राष्ट्रिय टोली र भुटानको महिला यू१९ राष्ट्रिय टोलीबीच भएको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा नेपालले अग्रता जोगाउन नसक्दा खेल १-१ को बराबरीमा सकियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ४८ औं मिनेटमा नेपालले अग्रता लियो । […]