default_image

9 years ago

December 25, 2015

नेपालका अफिसियलहरुले भारत र श्रीलङ्काको खेल हेर्ने

113 views

0 Bookmark

पुष १० गते, केरला भारत ।
नेपाली राष्ट्रिय फूटबल टिमका अफिसियल र कोचहरुले आफ्नै समुहको भारत र श्रीलङ्का बिचको खेल हेर्ने भएका छन । खेल नेपाली समय ६:४५मा सुरु हुनेछ । आयोजक भारत र श्रीलङ्का बिचको खेलले नेपालको केरला बसाइमा केहि अर्थ राख्न सक्छ ।  

Patrick

पाकिस्तानले नाम फिर्ता लिएपछी ३ टोली सम्मेलित समुहमा नेपालले श्रीलङ्कासँग पहिलो खेल १-० ले हरेको थियो । शीर्ष दुई सेमिफाइनल पुग्ने र पुछारको टोली घर फर्किने भएकाले एक खेल हारिसकेको नेपाल सबैभन्दा कठिन अवस्थामा छ।

प्रतियोगिताकै कमजोर मनिएको टोली श्रीलङकसँग हरेपछी नेपालले भारतलाई पराजित गर्नै पर्ने छ, नेपालले २०१३को साफमा भारतलाई २-१ले पराजित गरेपछी पछील्लो ११ खेल न जित्न सकेको छ, न गोल गर्न नै ।

December 22, 2024

१० दिनमा दोस्रो पटक फाइनल खेल्दै चर्च ब्वाइज र एनआरटी

हिमाल खरेल,बिर्तामोडप्रथम झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमवार चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) खेल्दै छन् । फाइनल खेलको अघिल्लो दिन झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौँ स्थानको एनआरटी १० दिनपछि पुनः उपाधि होडमा […]

December 22, 2024

मच्छिन्द्रसँग झापा ११ को हार

दिपक बोहोरा, पाँचथर ए डिभिजन टोली मच्छिन्द्र क्लब झापा ११ लाई ५-० ले हराउँदै पाँचथरको फिदिममा जारी ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। साविक विजेता समेत रहेको झापा ११ को यस पटक पहिलो खेलबाटै यात्रा टुंगिएको छ। फिदिम माविको मैदानमा भएकोखेलमा मच्छिन्द्र एकपक्षीय रुपमा हावी रह्यो । मच्छिन्द्रका विजु खवासले २ […]

December 22, 2024

महिला यू१९ मैत्रीपूर्ण फुटबल : नेपाल र भुटानको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको महिला यू१९ राष्ट्रिय टोली र भुटानको महिला यू१९ राष्ट्रिय टोलीबीच भएको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा नेपालले अग्रता जोगाउन नसक्दा खेल १-१ को बराबरीमा सकियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ४८ औं मिनेटमा नेपालले अग्रता लियो । […]

Success

Thank you for your time.