9 years ago
December 25, 2015
पुष १० गते, केरला भारत ।
नेपाली राष्ट्रिय फूटबल टिमका अफिसियल र कोचहरुले आफ्नै समुहको भारत र श्रीलङ्का बिचको खेल हेर्ने भएका छन । खेल नेपाली समय ६:४५मा सुरु हुनेछ । आयोजक भारत र श्रीलङ्का बिचको खेलले नेपालको केरला बसाइमा केहि अर्थ राख्न सक्छ ।
पाकिस्तानले नाम फिर्ता लिएपछी ३ टोली सम्मेलित समुहमा नेपालले श्रीलङ्कासँग पहिलो खेल १-० ले हरेको थियो । शीर्ष दुई सेमिफाइनल पुग्ने र पुछारको टोली घर फर्किने भएकाले एक खेल हारिसकेको नेपाल सबैभन्दा कठिन अवस्थामा छ।
प्रतियोगिताकै कमजोर मनिएको टोली श्रीलङकसँग हरेपछी नेपालले भारतलाई पराजित गर्नै पर्ने छ, नेपालले २०१३को साफमा भारतलाई २-१ले पराजित गरेपछी पछील्लो ११ खेल न जित्न सकेको छ, न गोल गर्न नै ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]