7 years ago
December 27, 2017
लन्डन ( स्काई स्पोर्ट्स ) – युरोपेली फुटबलमा शीर्ष लिगको सबै टोलीले लगभग सन् २०१७ को अन्तिम खेल खेलिसकेका छन्। प्रिमियर लिगमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडको तथा आर्सनलले क्रिस्टल प्यालेसको सामाना गरेसँगै २०१७ का अन्तिम खेलहरु सकिने छन् । स्काई स्पोर्ट्सले पावर र्याङ्किङ्गको मद्धतले तयार पारेको युरोपका शीर्ष पाँच लिगका शीर्ष १ सय खेलाडी ।
१०० – एरिक डायर – टोटेनह्याम
९९ – थोमस डेलानी – एफसी कोपनह्यागन / वेर्डर ब्रेमेन
९८ – आरोन रामसे – आर्सनल
९७ – लुका मोड्रिक – रियल म्याड्रिड
९५ – डेभिड डे’हेया – म्यानचेस्टर युनाइटेड
९४ – सुसो – एसी मिलान
९३ – मारको भेराटी – पिएसजी
९२ – मेसट ओजिल – आर्सनल
९१ – एन’गोलो कान्टे – चेल्सी
९० – मार्कोस अलोन्सो – चेल्सी
८९ – इभान राकिटिक – बार्सिलोना
८८ – रिमो फ्रेउलर – एटलान्टा
८७ – सर्गेज मिलिनकोभिक स्याभिक – लाजियो
८६ – फरन्यानडिन्हो – म्यानचेस्टर सिटी
८५ – माल्कोम – बोर्डिएक्स
८४ – लियोन गोरेक्टजा – शाल्के
८३ – जोसे कालेजोन – न्यापोली
८२ – एन्ड्रे सिल्भा – पोर्टो / एसी मिलान
८१ – मारको असेन्सियो – रियल म्याड्रिड
८० – विलियन – चेल्सी
७९ – एन्ड्रे बेलोटी – टोरिनो
७८ – अरिट्ज अडुरिज – एथलेटिक बिल्बावो
७७ – थोमस लेमार – मोनाको
७६ – वर्नान्डो सिल्भा – मोनाको / म्यानचेस्टर सिटी
७५ – लार्स स्टिनडिल – बोरुसिया मोञ्चेनग्लाबाक
७४ – जोशुवा किमीक – बायर्न म्युनिख
७३ – सेस्क फाब्रेगास – चेल्सी
७२ – बेन डेभिस – टोटेनह्याम
७१ – रियाद माहारेज – लेस्तर सिटी
७० – नाबी केईटा – आरबी लेइपजीक
६९ – आर्टुरो भिडाल – बायर्न म्युनिख
६८ – एम्रे च्यान – लिभरपुल
६७ – कामील ग्लिक – मोनाको
६६ – कोके – एथ्लेटिको म्याड्रिड
६५ – वाइलफ्रेड एन्डिडी – लेस्टर सिटी
६४ – टिमो वेर्नर – आरबी लेइपजीक
६३ – इमिल फोर्सबर्ग – आरबी लेइपजीक
६२ – फाबिनो – मोनाको
६१ – कोरेन्टिन टोलिसो – लियोन / बायर्न म्युनिख
६० – पेड्रो – चेल्सी
५९ – जोश्वा किङ्ग – बोउर्नेमोथ
५८ – ओलिभर जिरुड – आर्सनल
४७ – राउल गार्सिया – एथलेटिक बिल्बावो
४६ – टोनी क्रुस – रियल म्याड्रिड
५५ – फिलिपे लुइस – एथ्लेटिको म्याड्रिड
५४ – अल्भारो मोराटा – रियल म्याड्रिड / चेल्सी
५३ – हेनरिक मिखीतार्यन – म्यानचेस्टर युनाइटेड
५२ – ड्यानी आल्भेस – युभेन्टस / पिएसजी
५१ – गिफ्ली सिगुर्डसन – स्वान्सी / एभर्टन
५० – थिएगो – बायर्न म्युनिख
४९ – मार्क-एन्ड्रे टर स्टेगन – बार्सिलोना
४८ – राज्डा नैङ्गगोलान – रोमा
४७ – पौल पोग्बा – म्यानचेस्टर युनाइटेड
४६ – मार्क हाम्सिक – नापोली
४५ – एलेक्सजान्डर कोलारोभ – म्यानचेस्टर सिटी / रोमा
४४ – आइगो आसपास – सेल्टा भिगो
४३ – निकोलस ओटामेन्डी – म्यानचेस्टर सिटी
४२ – पिएर्रे-एमेरिक ओबामेयांग – बोरुसिया डर्टमाउन्ड
४१ – सिरो इम्मोबाइल – लाजियो
४० – लुइस स्वारेज – बार्सिलोना
३९ – एलेक्सजान्डर लाकाजेट – आर्सनल
३८ – रोबर्टो फर्मिनो – लिभरपुल
३७ – इभान पेरिसिक – इन्टर मिलान
३६ – रहिम स्टरलिंग – म्यानचेस्टर सिटी
३५ – लेरोइ साने – म्यानचेस्टर सिटी
३४ – राडामेल फाल्काओ – मोनाको
३३ – मार्कुस रास्फर्ड – म्यानचेस्टर युनाइटेड
३२ – मेम्फिस डिपे – लियोन
३० -फिलिपे कौटिन्हो – लिभरपुल
२९ – एलेहान्ड्रो गोमेज – एटलान्टा
२८ – सर्जियो अगुएरो – म्यानचेस्टर सिटी
२७ – गोन्जालो हिगुएन – युभेन्टस
२६ – हेउङ्ग-मिन-सन – टोटेनह्याम
२५ – फ्लोरियन थाउभिन – मार्सल
२४ – मोहमद सलाह – रोमा / लिभरपुल
२३ – एन्टोनियो ग्रिजमान – एथ्लेटिको म्याड्रिड
२२ – कासेमिरो – रियल म्याड्रिड
२१- नबिल फेकीर – लियोन
२० – एलेक्सिस स्यान्चेज – आर्सनल
१९ – डेभिड सिल्भा – म्यानचेस्टर सिटी
१८ – डेले अली – टोटेनह्याम
१७ – इसको – रियल म्याड्रिड
१६ – इडेन हाजार्ड – चेल्सी
१५ – किलियन बाप्पे – मोनाको / पिएसजी
१४ – पौलो ड्याबाला – युभेन्टस
१३ – एडिसन काभानी – पिएसजी
१२ – लोरेन्जो इन्सिगने – नापोली
११ – एडेन जेको – रोमा
१० – रोबर्ट लेवानड्वोस्कि – बायर्न म्युनिख
९ – साउल निगुएज – एथ्लेटिको म्याड्रिड
८ – केभिन डी ब्र्यउन – म्यानचेस्टर सिटी
७ – रोमेलु लुकाकु – एभर्टन/ म्यानचेस्टर युनाइटेड
६ – ड्रिएस मेर्टेन्स – नापोली
५ – क्रिस्टियन एरिक्सन – टोटेनह्याम
४ – क्रिस्टियानो रोनाल्डो – रियल म्याड्रिड
३ – नेयमार – बार्सिलोना / पिएसजी
२ – ह्यारी केन – टोटेनह्याम
१- लियोनल मेस्सी
January 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले २-० को अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिगमा मंगलवार अंक बाढेको छ। अन्तिम १० मिनेटमा दुई गोल फर्काउँदै ब्रेन्टफोर्डले सिटीलाई २-२ को बराबरीमा रोकेको हो । सिटीका लागि दुवै गोल फिल फोडेनले गरे। पहिलो गोल ६६ औं मिनेटमा गरेका फोडेनले अर्को ७८ औं मिनेटमा गरे। ब्रेन्टफोर्डका योआने विसाको ८२ औं मिनेटमा […]
January 15, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुलले नटिङघम फरेस्टसँग बराबरीमा खेलेको छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको नटिङघम मंगलवार लिभरपुलसँग १–१ को बराबरीमा रोकको हो। नटिङघमले खेलमा लिएको अग्रता जोगाउन सकेन। आठौं मिनेटमा क्रिस उडको गोलबाट नटिङघमले अग्रता लियो । लिभरपुलका लागि डिएगो जोटाले ६६ औं मिनेटमा बराबरी गोल फर्काए । यो नतिजापछि शीर्षमा लिभरपुलको छ […]
January 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज नेपाल पुलिस क्लबले वालिङ नगरपालिकालाई ४-१ ले हराएको छ। जारी लिगमा पुलिसले वालिङलाई हराएको यो तेस्रो पटक हो। एन्फा कम्प्लेक्समा भएको खेलको १५औं मिनेटमा पुलिसले अग्रता बनायो। कप्तान निरु थापाले उत्कृष्ट शैलीमा बललाई कन्ट्रोल गर्दै हानेको भली प्रहार सुन्दर गोलमा परिणत भयो। कमजोर वालिङ विरुद्ध […]