default_image

9 years ago

December 23, 2015

श्रीलंकाको रणनीति प्रती ओजेम्स असन्तुष्ट

97 views

0 Bookmark

खेलको सुरुवात देखी अन्त्य सम्म रक्षात्मक निती अपनाएको श्रीलंकाली रणनीति प्रती नेपाली प्रशिक्षक प्याट्रिक ओजेम्सले असन्तुष्टि जनाए  ।

Nepal Coach Patrick Aussems

पोस्ट म्याच कन्फेरेन्समा बोल्दै ओजेम्सले श्रीलंकाले धेरै नै  रक्षात्मक मनोवृत्ति अपनाएको जुन आधुनिक फुटबलमा मान्य नहुने कुरा जनाए ।

खेलमा ६७% बल पोसेसन कायम गर्ने सकेको नेपाली टोलीले राम्रो मुभ हरु बनाए पनि गोल गर्न नसकेको र एउटा सानो गल्तीले खेलमा चुक भएको कुरामा सहमती जनाउदै सेमी फाइनल पुग्ने आशा अझ बाकी रहेको कुरा बताए ।

त्यसै गरी जर्सीमा लापरवाह गरेको भन्दै साफको खेल ओफिसियल प्रती ओजेम्सले असन्तोष प्रकट गरे  ।

December 22, 2024

मच्छिन्द्रसँग झापा ११ को हार

दिपक बोहोरा, पाँचथर ए डिभिजन टोली मच्छिन्द्र क्लब झापा ११ लाई ५-० ले हराउँदै पाँचथरको फिदिममा जारी ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। साविक विजेता समेत रहेको झापा ११ को यस पटक पहिलो खेलबाटै यात्रा टुंगिएको छ। फिदिम माविको मैदानमा भएकोखेलमा मच्छिन्द्र एकपक्षीय रुपमा हावी रह्यो । मच्छिन्द्रका विजु खवासले २ […]

December 22, 2024

महिला यू१९ मैत्रीपूर्ण फुटबल : नेपाल र भुटानको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको महिला यू१९ राष्ट्रिय टोली र भुटानको महिला यू१९ राष्ट्रिय टोलीबीच भएको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा नेपालले अग्रता जोगाउन नसक्दा खेल १-१ को बराबरीमा सकियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ४८ औं मिनेटमा नेपालले अग्रता लियो । […]

December 22, 2024

म्यानचेस्टर सिटीको खराब प्रदर्शन जारी

एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीको इंग्लिस प्रिमियर लिगमा खराब प्रदर्शन रोकिएको छैन । सिटी शनिवार एस्टन भिल्लासँग २-१ ले पराजित भएको हो । भिल्ला पार्कमा घरेलु टोलीलाई दिलाउन जोन डुरान र मोर्गन रोजर्सले गोल गरे । सिटीका लागि फिल फोडेनले सान्त्वना गोल गरे । सिटीले पछिल्ला १२ खेलमा ९ हार र एक खेलमा मात्र […]

Success

Thank you for your time.