9 years ago
December 22, 2015
पुष ६ गते, काठमाडौं ।
भोली नेपालले साफ चम्पियन्शिपको पहिलो खेलमा श्रीलङ्काको समाना गर्दै छ । भारतको केरला स्टेटको राजधानी त्रिवेंद्रममा हुने खेलमा तुलनात्मक रुपमा नेपाललाई बलियो आकिएको छ । श्रीलङकासँग नेपालले पहिलोपल्ट सन्, १९८४ अक्टोबर २४मा खेलेको थियो र उक्त खेलमा बिपक्षी टोली ४-०ले बिजय भएको थियो ।
नेपाल र श्री लङ्काले एक-आपसमा १५ वटा खेल खेलेका छन र इतिहास पल्ट्याउदा अत्याधिक खेल बराबरीमा अन्त्य भएको छ भने श्रीलङ्कले ५ र नेपालले २ खेलमा जीत आत्मशात गरेको छ ।
नेपाल र श्रीलङ्काले एक-आपसमा १५ वटा खेल खेलेका छन र इतिहास पल्ट्याउदा अत्याधिक खेल बराबरीमा अन्त्य भएको छ भने श्रीलङ्कले ५ र नेपालले २ खेलमा जीत आत्मशात गरेको छ । समग्रमा नेपालको ईतिहास कमजोर देखिए पनि नेपालले पछील्लो ६ खेल मा श्रीलङका सँग पराजाय भोग्न परेको छैन । पछील्लो ६ खेलमा नेपालको २ जित र ३ ड्र रहेकोछ तर सो भन्दा आगाडीको ९ खेलमा एउटाै जित्न सकेको थिएन ।
नेपाल र श्रीलङ्काले साफ चम्पियन्शिपमा एक-आपसमा दुई खेल खेलेका छन र दुबै टोलिको पल्टामा एक-एक जित रहेको छ । सन १९९७ मा नेपालमा भएको साफमा नेपाल १-३ ले पराजित भएको थियो भने १९९९मा भारतमा भएको प्रतियोगितमा नेपालले श्रीलङ्कासँग ३-२ले जित हासिल गरेको थियो ।
January 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा आज दुई विभागीय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम चरणको लिगमा पहिलो खेलमा जित हात पारेका दुवै टोली सोहि लयलाई निरन्तरता दिन चाहन्छन् । पहिलो चरणको लिगमा पुलिस र आर्मीले १-१ गोलको बराबरीमा […]
January 5, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले वेस्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ । सिटीलेघरेलु मैदानमा शनिवार ४-१ को सहज जित हासिल गरेको हो । सिटीको जितमा एर्लिङ हालाण्डले २ तथा फिल फोडेनले १ गोल गरे । अर्को आत्मघाती गोल भयो । वेस्ट ह्यामका निकलेस फोलकुर्कले १ गोल फर्काए । वेस्ट ह्यामका भ्लादिमिर क्याफलको आत्मघाती […]
January 4, 2025
लमजुङ (हाम्रो खेलकुद) – पहिलो सहभागितामै विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब ३२औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा तीन पटकको च्याम्पियन बुद्ध युवा क्लब (बिवाइसी) भोेटेवडार लमजुङलाई शनिवार टाइब्रेकरमा ४–३ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । निर्धारित समयमा २–२ गोलको […]