9 years ago
December 20, 2015
काठमाडौं, पुष ५ गते ।
बाङ्लादेशको पपुलर मिडिया डेली सनले जनाए अनुसार नेपाली राष्ट्रिय फूटबल टिम जनावरी ८ तरीखबाट सुरुहुने बाङ्ग्लाबन्धु ईन्टरनेशनल फूटबल प्रतियोगितामा सहाभागी हुनेछ । नेपाल सहित अन्य ६ राष्ट्रका टिमले सो प्रतियोगितामा भाग लिने सो अन्लाईनले जनाएको छ ।
जनावरी ८ बाट सुरु हुने प्रतियोगिता १८ तरिखमा सकिने छ । प्रतियोगितामा नेपाल सहित मलेशिया, बहराईन, कोम्बोडिया, श्रीलङ्का, माल्दिभ्स, बाङ्लादेश र बाङ्लादेशको यु-२३ राष्ट्रिय टोलिले भाग लिने छन । प्रतियोगिताका खेलहरु ढाक स्तिथ राष्ट्रिय रङशाला र स्यलेट रङशालामा खेलाईने छ ।
नेपाली राष्ट्रिय फूटबल टोली अहिले बाङ्लादेशमै साफ च्यम्पियन्शिपको तयारीमा छ र भोली भारततर्फ प्रस्थान गर्ने छ । डिसेम्बर १७ तरिखमा भएको मैत्रीपूर्ण खेल खेलमा नेपाल बाङ्लादेश सँग १-०ले पराजित भएको थियो ।
May 1, 2025
एजेन्सी – अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी क्लब इन्टर मायमी कन्काकाफ इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत सेमिफाइनलमा भान्कुभर ह्वाइटक्याप्ससँग पराजित भएको छ । सेमिफाइनलको दोस्रो लेगमा बुधबार राती मायमीले ३-१ को हार बेहोरेको हो । त्यसअघि पहिलो लेगमा २-० ले पराजित मायमी समग्रमा ५-१ को हारसँगै च्याम्पियन्स कपबाट बाहिरिन पुगेको हो । बुधबारको खेलमा […]
May 1, 2025
एजेन्सी – बार्सिलोना र इन्टरले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन्। एस्टादी ओलिम्पिक लुइस कम्पनीस बुधवार भएको रोमान्चक खेल ३-३ को बराबरी सकिएको थियो।मंगलवार पहिलो सेमिफाइनलमा पेरिस सेन्ट-जर्मेनले आर्सनललाई १-० ले हराएको थियो। तर बार्सिलोना र इन्टरबीचको पहिलो लेग रोचक र प्रतिस्पर्धात्मक रह्यो । पहिलो हाफमा ४ हुँदा बराबरीमा खेल टुंगियो । बार्सिलोनाले […]
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको साउदी क्लब अल नासर एसियाली च्याम्पियन्स लिग एलिटको सेमिफाइनलमा जापानी क्लब कावासाकी फ्रन्टेलसँग पराजित भएको छ । जेद्दाहमा बुधबार भएको सेमिफाइनलमा कावासाकीले अल नासरलाई ३-२ ले पराजित गर्यो । नासरले खेलको अन्त्यतिर लगातार अवसर सिर्जना गरेपनि खेलमा बराबरी गर्न नसक्दा फाइनल पुग्ने अवसर गुमायो । […]