7 years ago
December 9, 2017
दुहवी (हाम्रो खेलकुद)– दोस्रो मनमोहन दुहवी गोल्ड कप फुटबल प्रतियोगिता आज सुरु हुँदैछ । आज उद्घाटन खेल रमपम झापा र काठमाडौंको चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
पुस १ गते सम्म चल्ने प्रतियोगितामा त्रिभुवन आर्मी, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी, रुपन्देही ११, मोरङ ११, आयोजक एलेभन एरोज क्लब र भारतको मिरपुर एकादश रहेका छन् ।
एलेभन एरोज क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख १ रुपैयाँ र उपविजेताले २ लाख १ रुपैयाँ प्राप्त गर्ने छन् ।
February 4, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ। आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक […]
February 4, 2025
एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं […]
February 3, 2025
हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]