default_image

9 years ago

December 20, 2015

एएफसी यु-१४ रिजनल गर्ल्स चम्पियनन्सिपको उपाधि बाङ्लादेशलाई

140 views

0 Bookmark

पुष ५ गते, काठमाडौं ।
आज लगनखेल स्तित आर्मीको तलिम केन्द्रमा भएको एएफसी यु-१४ रिजनल गर्ल्स चम्पियनन्सिपको फाइनल खेलमा बाङ्लादेशले नेपाललाई १-०ले पराजित गर्दै उपाधि जितेको छ । 

फोटो स्रोत: ई-कान्तिपुर

फोटो स्रोत: ई-कान्तिपुर

गत बैशाख १२ गते हुने भनिएको फाइनल खेल उक्त दिन भूकम्प गएपछी स्तगित गरिएको थियो । आज १० महिना पछी भएको खेल मा नेपालले राम्रो सुरुवात गरेपनी १६ औ मिनटमा गोल खाएपछी पछाडी पर्‍यो । खेलको १६औ मिनटमा मारियाले बाङ्लादेशको लागि एक मात्र गोल गरेकी थिइन । उक्त गोल पछी नेपाल सम्हलिन सकेन र बाङ्लादेशको निरन्तर आक्रमणको सामना गर्न पर्‍यो । ३५ मिनटको हाल्फ सम्म खेल १-० नै रह्यो ।

पाच मिनटको हाल्फ पछी ओर्लिएको नेपालले दोस्रो हाल्फमा पनि कुनै समझना लाएक आक्रमण गर्न सकेन । बिजेता र उपबिजेता टोलीलाइ प्रमुख अतिथी प्रधानमन्त्री के पि ओलिले पुरस्कार बितरण गरे ।

May 1, 2025

इन्टर मायमी च्याम्पियन्स कपको सेमिफाइनलबाटै बाहिरियो

एजेन्सी – अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी क्लब इन्टर मायमी कन्काकाफ इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत सेमिफाइनलमा भान्कुभर ह्वाइटक्याप्ससँग पराजित भएको छ । सेमिफाइनलको दोस्रो लेगमा बुधबार राती मायमीले ३-१ को हार बेहोरेको हो । त्यसअघि पहिलो लेगमा २-० ले पराजित मायमी समग्रमा ५-१ को हारसँगै च्याम्पियन्स कपबाट बाहिरिन पुगेको हो । बुधबारको खेलमा […]

May 1, 2025

बार्सिलोना र इन्टरको बराबरी

एजेन्सी – बार्सिलोना र इन्टरले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन्। एस्टादी ओलिम्पिक लुइस कम्पनीस बुधवार भएको रोमान्चक खेल ३-३ को बराबरी सकिएको थियो।मंगलवार पहिलो सेमिफाइनलमा पेरिस सेन्ट-जर्मेनले‌ आर्सनललाई १-० ले हराएको थियो। तर बार्सिलोना र इन्टरबीचको पहिलो लेग रोचक र प्रतिस्पर्धात्मक रह्यो । पहिलो हाफमा ४ हुँदा बराबरीमा खेल टुंगियो । बार्सिलोनाले […]

May 1, 2025

अल नासर च्याम्पियन्स लिगको सेमिफाइनलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको साउदी क्लब अल नासर एसियाली च्याम्पियन्स लिग एलिटको सेमिफाइनलमा जापानी क्लब कावासाकी फ्रन्टेलसँग पराजित भएको छ । जेद्दाहमा बुधबार भएको सेमिफाइनलमा कावासाकीले अल नासरलाई ३-२ ले पराजित गर्यो । नासरले खेलको अन्त्यतिर लगातार अवसर सिर्जना गरेपनि खेलमा बराबरी गर्न नसक्दा फाइनल पुग्ने अवसर गुमायो । […]

Success

Thank you for your time.