7 years ago
November 29, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिश कोपा डेल रे अन्तर्गत आज बार्सिलोना मर्सियाको सामना गर्दै छ । बार्सिलोनाको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार १२.१५ बजे सुरु हुने छ ।
कोपा डेल रेको पहिलो लेगमा बार्सिलोना मर्सियासँग ३-० ले विजयी रहेको थियो । त्यसैले आजको दोस्रो लेगमा बार्साले आफ्ना महत्त्वपूर्ण खेलाडिहरुलाई विश्राम दिने सम्भावना छ । बार्सिलोनाका लागि सर्जि रोबर्टो चोटओपछि फर्कँदै छन् ।
त्यस्तै लियोनल मेस्सी, आन्द्रेस इनिएस्टा, इभान राकिटिच र सर्जियो बुस्केट्स भने आजको खेलम सहभागि नहुने पक्का भइसकेको छ । युवा खेलाडि कार्लोस अलेना र जोसे अर्नियाजले भने टोलीमा स्थान पाउने देखिन्छ ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]