default_image

7 years ago

November 20, 2017

सताक्षी गोल्ड कप सेमिफाइनल – झापाको सामना गर्दै आर्मी

63 views

0 Bookmark

सबिन शेर्मा
झापा – झापाको झिलझिलेमा जारी सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज स्थानिय रमपम झापा ११ र विभागिय टोली त्रिभुवन आर्मी क्लबको फुटबल टोली । 

त्रिभुवन आर्मी क्लबको फुटबल टोली । फाइल तस्बिर

दुवै पहिलो खेल जित्दै सेमिफाइनल पुगेका थिए । झापाले पोखरा ११ लाई ५–० को फराकिलो अन्तरले हराएको थियो । अर्को तिर आर्मीले भने अर्को विभागिय टोली नेपाल एपिएफ क्लबमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको थियो ।

आजको विजेताले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र आयोजक सताक्षी धाम स्पोर्टिङ क्लबको विजेतासँग फाइनल खेल्नेछ । मंसिर ७ गते फाइनल हुनेछ । दोस्रो सेमिफाइनल भोली हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

झापा ११ को फुटबल टोली । फाइल तस्बिर

February 3, 2025

सनिशलाई उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट सम्मान गरिने

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लब पोखरा यो वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान राष्ट्रिय फुटबल टोलीका सनिश श्रेष्ठले पाउने भएका छन् । प्रतिभा छनोट समितिको बैठकले सनिशलाई सम्मान प्रदान गर्ने निर्णय गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका छन्। पुरस्कार राशि ५० हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ । पुरस्कारको रकम क्लबका […]

February 3, 2025

आर्सनलसँग सिटी स्तब्ध

एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई‌ ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]

February 3, 2025

युनाइटेडको अर्को हार, टोटेनहम विजयी

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]

Success

Thank you for your time.