default_image

7 years ago

October 28, 2017

मेचि नेत्रालय काकारभिट्टा गोल्ड कप अर्को महिना

107 views

0 Bookmark

झापा (हाम्रो खेलकुद)– तेस्रो मेचि नेत्रालय काकारभिट्टा गोल्ड कप फुटबल प्रतियोगिता अर्को महिना हुने भएको छ । काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा प्रतियोगिता मंसिर ६ गते देखि १६ गते हुने बताइएको छ ।

ए डिभिजन क्लब, मोफसलका र दुई विदेशीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आयोजक सेन्टरका अध्यक्ष मिन बस्नेतले जानकार िदिए । प्रतियोगिताको विजेताले ८ लाख १ हजार रुपैयाँ तथा दोस्रो हुने टोलीले ४ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार वा मोटरसाइकल प्रदान गरिने बताइएको छ । त्यस्तै प्रतियोगिताका उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

March 30, 2025

प्यालेस र फरेस्ट एफए कपको सेमिफाइनलमा

एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]

March 30, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]

Success

Thank you for your time.