7 years ago
October 14, 2017
लण्डन (एजेन्सी) – इंग्लिस क्लब चेल्सी तथा फ्रान्सका मिडफिल्डर एन गोलो कान्टे सात खेल गुमाउने भएका छन् । विश्वकप छनोट अन्र्तगत बुल्गेरियाविरुद्धको खेलमा चोट बोकेका चेल्सीका कान्टे सात खेल गुमाउने भएका हुन् ।
ह्यामस्ट्रिङमा समस्यापछि शुक्रबारको सिटी स्क्यान अनुसार कान्टेले करिव २५ दिन खेल गुमाउने छन् । २६ वर्षीय कान्टेको अनुपस्थितिपछि चेल्सीलाई थप समस्या हनु सक्ने आँकलन गरिएको छ ।
कान्टेले क्रिष्टल प्यालेस, रोमा, वाटफोर्ड, एभर्टन, बोर्नामाउथ, रोमा र म्यानचेष्टर युनाइटेडविरुद्धका खेलहरु गुमाउनेछन् ।
January 11, 2025
हिमाल खरेल,बिर्तामोड झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले झापा को फुटबलबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो । […]
January 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा लगातार चौथौ जित निकालेको छ। विभागीय डर्बीमा एपिएफले शनिवार त्रिभुवन आर्मी क्लबलाई ३-१ ले पराजित गर्यो। एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफको जितमा निशा थोकर, अनिता बस्नेत र प्रिती राईले समान १ गोल गरे। विभागीय टोली बिचको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल भएन । […]
January 11, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबले अर्को महिना आयोजना गर्ने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ। जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ। आहा रारामा यस पटक सहभागी हुनेमा साविक विजेता त्रिभुवन आर्मी […]