default_image

7 years ago

October 12, 2017

पाकिस्तान फुटबल संघ फिफाको निलम्बनमा

56 views

0 Bookmark

लाहोर (एजेन्सी) – विश्व फुटबलको सर्बाेच्च निकाय (फिफा)ले पाकिस्तान फुटबल संघलाई निलम्बन गरेको । फिफाले आफु पाकिस्तान फुटबल संघबीच तेस्रो समूह अर्थात राजनैतिक हस्तक्षेप स्वीकार्य नभएको भन्दै बुधबारबाट नै लागु हुने गरी पाकिस्तान फुटबल संघलाई निलम्बन गरेको हो

FIFA

तेस्रो समूहको हस्तक्षेप स्विकार्य नभएको स्पष्ट पार्दै निलम्बन फुकुवा नभएसम्म संघका पदाधिकारी क्लबहरुले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने भनेको   फिफाले विकाश बजेटअन्तर्गत पाकिस्तानलाई पठाउँदै आएको विदेशी मुद्रा पनि रोक्का गरेको

पाकिस्तानको पुरुष राष्ट्रिय टिमले सन् २०१५ बाट कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन् भने व्यवसायिक लिग पनि हुन सकेको छैन

November 16, 2024

रोहित र जिलेस्पीको गोलमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड जिलेस्पी जंग कार्की र रोहित चन्दको गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले २-० को जित दर्ता गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । नेपालले अग्रता लिएपछि रक्षात्मक […]

November 16, 2024

उरुग्वेसँग कोलम्बियाको हार

एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा शनिवार उरुग्वेले कोलम्बियालाई ३- २ हराएको छ। उरुग्वेको जित दिलाउन म्यानुएल उगारटेले इन्ज्युरी समयको ११ औं मिनेटमा निर्णायक गोल गरे । खेलमा अग्रता पनि कोलम्बियाले नै लिएको थियो । जुवान फर्नान्डो क्विन्टेरोले ३१ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ५७ औं मिनेटमा डाभिन्सन सान्चेजले आत्मघाती गोल गरेपछि खेलमा १-१ को बराबरी […]

November 16, 2024

रोनाल्डोको २ गोलसँगै पोर्चुगल क्वाटरफाइनलमा

एजेन्सी – क्रिस्टियानो रोनाल्डोको २ गोलसँगै पोर्चुगल फराकिलो जितका साथ नेसन्स लिग फुटबलको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । अपराजित रहँदै क्वाटरफाइनल पुगेको पोर्चुगलले शुक्रवार पोल्यान्डलाई ५-१ ले हरायो । मैदानमा भएको खेलमा पोर्चुगलको जितमा रोनाल्डोबाहेक राफेल लेओ, ब्रुनो फर्नान्डेज र पेड्रो नेटोले गोल गरे । पोर्चुगल लिग ए को समूह १ मा ५ खेलमा […]

Success

Thank you for your time.