7 years ago
October 12, 2017
मस्को (एजेन्सी) – अर्को वर्ष रुसमा हुने विश्वकपमा अहिलेसम्म आयोजक रुसबाहेक २२ राष्ट्रले स्थान बनाइसकेका छन् । २०९ राष्ट्रले भाग लिएको छनोटमा २२ राष्ट्रले स्थान बनाइसक्दा अझ ९ स्थान पक्का हुन् बाँकी छ ।
अहिलेसम्म स्थान बनाएका देशहरु यस प्रकार छन् ।
यूरोप : रुस , इङ्ल्यान्ड, बेल्जियम , जर्मनी , स्पेन , पोल्याण्ड , सर्बिया , पोर्चुगल , फ्रान्स , आइसल्याण्ड
एसिया : साउदी अरबिया , इरान , जापान , दक्षिण कोरिया
अफ्रीका : इजिप्ट , नाइजेरिया
उतरी , मध्य अमेरिका र क्यारिबियन : कोस्टा रिका , पानामा , मेक्सिको
दक्षिण अमेरिका : ब्राजिल , उरुग्वे , अर्जेन्टिना , कोलम्बिया
स्विजरल्याण्ड , इटाली , क्रोसिया , डेनमार्क , नर्दर्न आयरल्याण्ड , सिडेन , गणतान्त्रिक आयरल्यान्ड , ग्रिस , पेरु , होनडुरस, अस्ट्रेलिया , ट्युनेसिया , कोङ्गो , मोरोक्को , इभोरी कोस्ट , सेनेगल , बुर्किना फासो , कप भर्डे , दक्षिण अफ्रीका
January 11, 2025
हिमाल खरेल,बिर्तामोड झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले झापा को फुटबलबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो । […]
January 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा लगातार चौथौ जित निकालेको छ। विभागीय डर्बीमा एपिएफले शनिवार त्रिभुवन आर्मी क्लबलाई ३-१ ले पराजित गर्यो। एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफको जितमा निशा थोकर, अनिता बस्नेत र प्रिती राईले समान १ गोल गरे। विभागीय टोली बिचको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल भएन । […]
January 11, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबले अर्को महिना आयोजना गर्ने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ। जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ। आहा रारामा यस पटक सहभागी हुनेमा साविक विजेता त्रिभुवन आर्मी […]