default_image

7 years ago

October 11, 2017

अन्तिम खेलमा विजयी हुँदै फ्रान्स विश्वकपमा छनोट

233 views

0 Bookmark

पेरिस (एजेन्सी) – विश्वकप छनोट अन्र्तगतको युरोपियन छनोटको अन्तिम खेलमा फ्रान्स विजयी भएको । युरोेपियन छनोट अन्र्तगतको समूहबाट यसअघि नै विश्वकपमा स्थान बनाइसकेको फ्रान्सले बेलारुसलाई ले पराजित गरेको हो तीनै गोल पहिलो हाफमा सम्भव भएको थियो

Griezmann

घरेलु टोलीलाई जिताउन एन्टेनियो ग्रिजम्यान ओलिभर जिरउडले गोल गरे पराजित टिमका लागि एन्टोन सारोकाले सान्त्वना गोल फर्काए २७ औं मिनेटमा एन्टेनियो ग्रिजम्यानको गोलबाट अग्रता लिएको फ्रान्सले ३३ औं मिनेटमा जिरउडको गोलबाट अग्रता दोब्बर पारेको थियो म्याथुडिको क्रस पासलाई ग्रिजम्यानले सदुपयोग गर्दा जिरउडले ग्रिजम्यानको पासलाई सदुपयोग गरेका थिए ४४ औं मिनेटमा बेलारुसका सारोकाले गोल गर्दै खेलमा फर्कने संकेत दिएका थिए तर, दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसक्दा फ्रान्सले खेल  आफ्नो पक्षमा पार्यो 

यसै समूहबाट नेदरल्याण्डसँग पराजित भएपनि स्वीडेनले प्ले अफमा स्थान बनाएको नेदरल्याण्डमा खेलिएको खेलमा स्वीडेन ले पराजित भएको थियो

नेदरल्याण्डका लागि दुवै गोल आर्जेन रोवेनले गरेका थिए १६ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका रोबेनले ४० औं मिनेटमा दोस्रो गोल गरेको थियो त्यही दुई गोल नै नेदरल्याण्डको जितमा पर्याप्त बन्यो जितपछि पनि नेदरल्याण्ड विश्वकपलाई छनोट हुन सकेन

विश्वकपको लागि पनि प्ले अफमा स्थान बनाउन स्वीडेनलाई कम्तीमा ले पराजित गर्नुपर्ने थियो तर, खेलमा त्यस्तो हुन सकेन यसै समूहको अर्काे खेलमा लक्जेमवर्ग बुल्गेरियाले गोलको बराबरी खेल्दै अंक बाँडे

January 11, 2025

झापा कपबाट २८ लाख बढी बचत

हिमाल खरेल,बिर्तामोड झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले झापा को फुटबलबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो । […]

January 11, 2025

एपिएफको लगातार चौथौ जित

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा लगातार चौथौ जित निकालेको छ। विभागीय डर्बीमा एपिएफले शनिवार त्रिभुवन आर्मी क्लबलाई ३-१ ले पराजित गर्यो। एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफको जितमा निशा थोकर, अनिता बस्नेत र प्रिती राईले समान १ गोल गरे। विभागीय टोली बिचको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल भएन । […]

January 11, 2025

आहा! रारा पोखरा गोल्डकप – आर्मीसहित १० टोलीको सहभागिता निश्चित

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबले अर्को महिना आयोजना गर्ने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ। जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ। आहा रारामा यस पटक सहभागी हुनेमा साविक विजेता त्रिभुवन आर्मी […]

Success

Thank you for your time.