default_image

7 years ago

October 10, 2017

हारसँगै वेल्स विश्वकपमा छनोट हुन असफल

75 views

0 Bookmark

कार्डिफ (एजेन्सी) – वेल्स रसिया विश्वकपमा छनोट हुन असफल भएको । विश्वकप छनोट अन्र्तगत युरोपेली छनोटको समूहकोडीको अन्तिम खेलमा आयरल्याण्डसँग ले पराजित भएसँगै वेल्सको विश्वकप यात्रा टुङ्गिएको हो

Wales

विश्वकपमा स्थान बनाउनको लागि जित्नैपर्ने खेलमा घरेलु मैदानमै पराजित भएपछि वेल्स विश्वकपमा स्थान बनाउन असफल भएको हो वेल्स समूहडीमा १७ अंकसहित तेस्रो स्थानमा रहन सफल भयो वेलसलाई पराजित गरेको आयरल्याण्डले भने प्ले अफलाई स्थान सुरक्षित गरेको

स्टार खेलाडी ग्यारेथ बेलविनै मैदान उत्रिएको वेल्सले खेलभर आयरल्याण्डलाई दबावमा राखेपनि गोल गर्न सकेन आयरल्याण्डले पाएको मौकालाई खेर फालेन खेलको ५७ औं मिनेटमा जेम्स म्याकक्लिनले गरेको एकमात्र गोल नै आयरल्याण्डको जितमा निर्णायक बन्यो

यो समूहबाट सर्विया शीर्ष स्थानमा रहँदै विश्वकपमा सोझै छानिन सफल भयो सोमबार राति नै भएको खेलमा सर्वियाले जर्जियालाई ले नै पराजित गर्दै विश्वकपमा स्थान बनाउन सफल भएको हो जर्जियाको जितमा ७४औं मिनेटमा एलेक्सजेन्डर प्रिजोभिकले गरेको गोल नै निर्णायक बन्यो यही समूहको अर्काे खेलमा अष्ट्रियाले माल्दोभामाथि कै जित निकाल्यो

January 11, 2025

झापा कपबाट २८ लाख बढी बचत

हिमाल खरेल,बिर्तामोड झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले झापा को फुटबलबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो । […]

January 11, 2025

एपिएफको लगातार चौथौ जित

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा लगातार चौथौ जित निकालेको छ। विभागीय डर्बीमा एपिएफले शनिवार त्रिभुवन आर्मी क्लबलाई ३-१ ले पराजित गर्यो। एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफको जितमा निशा थोकर, अनिता बस्नेत र प्रिती राईले समान १ गोल गरे। विभागीय टोली बिचको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल भएन । […]

January 11, 2025

आहा! रारा पोखरा गोल्डकप – आर्मीसहित १० टोलीको सहभागिता निश्चित

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबले अर्को महिना आयोजना गर्ने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ। जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ। आहा रारामा यस पटक सहभागी हुनेमा साविक विजेता त्रिभुवन आर्मी […]

Success

Thank you for your time.