9 years ago
December 12, 2015
एएफसि अनुशासन समितीले नेपाली खेलाडीहरुले गरेको फिक्सिङ खेलहरु सार्वजनिक गरेको छ । एएफसिको अनुसार यि खेलाडीहरुले गरेको फिक्सिङ यस प्रकार छन ।
अन्जन के.सि :
अफ्घानिस्तन बिरुद्ध नेपाल – १७ अक्टोबर २००८
अफ्घानिस्तन बिरुद्ध नेपाल – ९ डिसेम्बर २००९
सागरा थापा
अफ्घानिस्तन बिरुद्ध नेपाल – १७ अक्टोबर २००८
अफ्घानिस्तन बिरुद्ध नेपाल – ९ डिसेम्बर २००९
नेपाल बिरुद्ध फिलिपिन्स – ११ अक्टोबर २०११
[ad#rect]
रितेश थापा
अफ्घानिस्तन बिरुद्ध नेपाल – १७ अक्टोबर २००८
अफ्घानिस्तन बिरुद्ध नेपाल – ९ डिसेम्बर २००९
नेपाल बिरुद्ध फिलिपिन्स – ११ अक्टोबर २०११
नेपाल बिरुद्धा मलेशिया – यु २३ – १५ अक्टोबर २०११
सन्दिप राइ
अफ्घानिस्तन बिरुद्ध नेपाल – ९ डिसेम्बर २००९
नेपाल बिरुद्ध फिलिपिन्स – ११ अक्टोबर २०११
नेपाल बिरुद्धा मलेशिया – यु २३ – १५ अक्टोबर २०११
बिकास सिंह
अफ्घानिस्तन बिरुद्ध नेपाल – १७ अक्टोबर २००८
नेपाल बिरुद्ध मलेशिया – यु २३ – १५ अक्टोबर २०११
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारण सभाले दीलिप बस्याललाई अध्यक्ष निर्वाचित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। सुर्खेत जिल्ला फुटबल संघ लामो समयदेखि विवादित रहँदै आएको थियो। मंगलवार बसेको विशेष साधारण सभाले तत्कालिन अध्यक्ष रविन्द्र चन्दविरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदमुक्त गरेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको […]
April 30, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई १-० ले हराएको छ। इमिरेट्स स्टेडियममा मंगलवार भएको खेलमा ओउस्मान डेम्बेलेले गोल गर्दै पिएसजीलाई महत्त्वपूर्ण अग्रता दिलाए। डेम्बेलेले चौथो मिनेटमा गोल गर्दै दिलाएको अग्रतालाई पिएसजी जोगाउन सफल रह्यो । दोस्रो हाफमा खुट्टाको चोटका कारण डेम्बेले मैदान छाड्नु परेको थियो। उनले जारी सिजनमा […]
April 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल (एपिएफ) प्रथम बागमती प्रदेश मुख्य मन्त्री कपको सेमिफाइनलमा प्रवेश गरेको छ। नुवाकोटको बट्टारमा जारी प्रतियोगिताको आज भएको क्वाटरफाइनलमा पदमा स्पोर्टस क्लबलाई ४-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । एपिएफको जितमा अनिता केसीले २ तथा रश्मि कुमारी घिसिङ र गीता रानाले समान १ गोल गरे। खेलको ११ औं […]