default_image

9 years ago

December 11, 2015

साफको तयारीमा नेपाल बाङ्लादेश बिरुद्ध मैत्रीपूर्ण फुटबल खेल्ने

106 views

0 Bookmark

आगामी डिसेम्बर २३ देखी भारतमा हुने साफ कपको पूर्वतयारीको लागि नेपाल ले ३ दिन बाङ्लादेशमा बन्द शिविरमा अभ्यास गर्नेछ।

येसै क्रममा डिसेम्बर १७मा नेपालले बाङ्लादेश बिरुद्ध मैत्रीपुर्ण खेल पनि खेल्ने छ ।

Nepal Football Head COach Patrick Aussems३ दिनको बन्द शिभिरलाई नेपालले डिसेम्बर १५ मा बङ्लदेश प्रस्थन गर्ने र डिसेम्बर २१मा बङ्लदेशबाट केरेला जाने अखिल नेपाल फुटबल संघले आफ्नो आधिकारिक वेबसाईटमा जनाएको छ ।
युवा खेलाडीले भरिपुर्ण टोलिलाई मैत्रीपुर्ण खेलको आवस्यकता भएको र एन्फा व्यवस्थापनले कुनै खेल नमिलाएको भन्दै प्रशिक्षक ओजेम्सले यसघी असन्तुष्टि प्रकट गरेका थिये 

 साफलाई नेपालको गोल्किपर प्रशिक्षण हेर्नुहोस भिडियो

November 15, 2024

इङ्ग्ल्यान्ड र नर्वेको जित

एजेन्सी – इंग्ल्यान्ड र आयरल्याण्डले नेसन्स लिगमा बिहीवार विजयी छन् । लिग बी समूह २ को खेलमा इंग्ल्यान्डले ग्रिसलाई ३-० ले हरायो । ओली वाट्किन्सले सातौं मिनेटमा गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाए। ७७ औं मिनेटमा ग्रिसका गोलकिपर ओडेसेस भ्लाचोडिमोसको आत्मघाती गोलमा इङ्ग्ल्यान्डको अग्रता दोब्बर भयो। कर्टस जोन्सले ८३ औं मिनेटमा गोल गरेपछि इङ्ग्ल्यान्डको जित सहज […]

November 15, 2024

ब्राजिल बराबरीमा रोकियो

एजेन्सी – फिफा विश्व कप २०२६ को दक्षिण अमेरिका छनोट खेलमा ब्राजिल बराबरीमा रोकिएको छ । ब्राजिल भेनेजुएलासँग शुक्रवार १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा भेनेजुयलाको लागि तेलास्को सेगोभिया र ब्राजिलका लागि राफिन्हाले गोल गरेका थिए । खेलको ४३औं मिनेटमा राफिन्हाले फ्रिकिकबाट गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । सेगोभियाले […]

November 15, 2024

विश्व विजेता अर्जेन्टिनाको हार

एजेन्सी – विश्व विजेता अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोटमा शुक्रवार पराजित भएको छ।पाराग्वे अर्जेन्टिनालाई २-१ ले स्तब्ध पारेको हो। लउतारो मार्टिनेजले ११ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । तर टोलीले त्यसलाई जोगाउन सकेन । पाराग्वेका लागि१९ औं मिनेटमा एनटोनिओ सानाब्रिआले बराबरी गोल गरे। पाराग्वेका ओमनर एलडेरेटले दोस्रो हाफको दोस्रो मिनेटमा गोल नै […]

Success

Thank you for your time.