default_image

7 years ago

September 27, 2017

पिएसजी र बायर्न म्युनिख च्याम्पियन्स लिगमा भिड्दै

100 views

0 Bookmark

पेरिस (एजेन्सी) – च्याम्पियन्स लिग समूह बि अन्तर्गत आज राति दुई उपाधि दाबेदार बायर्न म्युनिख पेरिस सेन्ट जर्मन (पिएसजी) भिड्दै छन् खेल आज राति नेपाली समयअनुसार १२.३० बजे सुरु हुने

पिएसजीले आफ्नो पहिलो खेलमा सेल्टिकलाई ले हराएको थियो बने बायर्न एन्डरलेक्टसँग ले विजयी रहेको थियो पिएसजी बायर्न बीचको यो खेल समूह ईको विजेताको छिनोफानो लगाउन पछी निकै महत्त्वपूर्ण सावित हुन सक्छ

पिएसजीका लागि लिगमा मोन्टपिलेरसँग नखेलेका नेयमार टोलीमा फर्कँदै छन् भने एन्जेल डि मारिया पनि उपलब्ध हुने छन् मिडफिल्डर जाभियर पास्टोरे भने चोटिल रहेकाले खेलमा सहभागी हुने छैनन्

बायर्नलाई भने आफ्नो घाइते रहेका गोलकिपर म्यानुयल नोयाको अभाव खड्किने चोटिल रहेका डेभिड अलाबा खेल्न अनिश्चित छन् तर प्रतिबन्धमा परेका आर्टुरो भिडाल अहिले टोलीका फर्कँदै छन्

१७ वर्षपछि च्याम्पियन्स लिगमा भिडिरहेका बायर्न पिएसजीले एकअर्काको सामन केवल दुई चोटी गरेका छन् त्यसमा बायर्न पिएसजीको एकएक जित रहेको

सन् २०१२१३ को च्याम्पियन्स लिग विजेता रहेको बायर्नले पछिल्ला वर्षमा हरेक पटक कम्तिमा क्वाटरफाइनलसम्म पुगेको त्यस्तै थुप्रै पैसा खर्च गरेर टोली सम्मिलित गरेकाले पिएसजीलाई पनि यस वर्षको दाबेदार मानिएको

January 11, 2025

आहा! रारा पोखरा गोल्डकप – आर्मीसहित १० टोलीको सहभागिता निश्चित

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबले अर्को महिना आयोजना गर्ने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ। जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ। आहा रारामा यस पटक सहभागी हुनेमा साविक विजेता त्रिभुवन आर्मी […]

January 11, 2025

आहा रारा पोखरा गोल्डकपमा जयश्री फुड सह प्रायोजक

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लब पोखराले २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको तयारीलाई तीव्रता दिएको छ। यसै क्रममा जयश्री फुड्स प्रालि सह प्रायोजकको रुपमा आहा रारा सँग जोडिएको छ । त्यसका लागि शनिवार जयश्री फुड्सका जनरल मेनेजर अमित अग्रवाल र सहाराका अध्यक्ष केशव वरालले सम्झौता पत्रमा हस्ताक्षर गरेइ । सम्झौता एक वर्षको […]

January 11, 2025

महिला लिगमा एपिएफ र आर्मी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिग दुई शीर्ष टोली एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले आज एकअर्काको सामना गर्दैछ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा विभागीय डर्बी खेल दिउँसो १२:०० बजे सुरु हुनेछ।अन्तिम चरणमा दुवै टोली अपराजित रहँदै आएका छन्। सबै ३ खेल जितेको एपिएफ ९ अंकसहित शीर्ष स्थानमा छ। ३ खेलमा २ जित […]

Success

Thank you for your time.