default_image

7 years ago

September 27, 2017

रियलको जितमा रोनाल्डो र बेलको गोल

48 views

0 Bookmark

डर्टमन्ड (एजेन्सी) – ला लिगामा खराब प्रदर्शन गरिरहेको रियल म्याड्रिडले च्याम्पियन्स लिगमा सफल नतिजालाई निरन्तरता दिएको गए राती समूह चरणको खेलमा रियल म्याड्रिडले बोरुसिया डर्टमन्डलाई ले हराएको रियलको यो दोस्रो जित हो भने डर्टमन्डको दोस्रो हार हो पहिलो खेलमा टोटेनह्यामसँग पराजित डर्टमन्डको समूह चरणबाट बाहिरिने सम्भावना बढेको    

bale and ronaldo

रियलको जितमा क्रिस्टियानो रोनाल्डोले गोल अर्को गोल ग्यारेथ बेलले गरे बेलले १८ औं मिनेटमा भली मार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए रोनाल्डोले ४९ औं मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर गरेका थिए घरेलु टोलीका लागि पिएरे एमेरिक औबामियाङ्गले ५४ औं मिनेटमा गोल गर्दै अन्तर घटाए तर रोनाल्डोको ७९ औं मिनेटमा अर्को गोल गर्दै अवे जित पक्का गरे

समूहको ‘एच’ कै  अर्को खेलमा ह्यारी केनको ह्याट्रिकमा टोटेनह्याम हटस्पर्सले एपोएल निकासालाई ले हरायो । केनले ३९ , ६२ र ७२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । 

हाइलाइट्स 

November 17, 2024

जर्मनी र नेदरल्यान्ड्सको सानदार जित

एजेन्सी – जर्मनी र नेदरल्यान्ड्सले युइएफए नेसन्स लिगमा सानदार जित निकालेका छन् । लिग ए ग्रुप ३ को पाँचौं चरणको खेलमा जर्मनीले तुलनात्मक रुपमा कमजोर बोस्निया एण्ड हर्जगोभिनामाथि ७–० को एकपक्षीय जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनीको फराकिलो जितमा फ्लोरिएन रिट्ज र टिम क्लाइनडिस्टले समान २ तथा जमल मुसिएला, काई हाभर्टज र […]

November 16, 2024

रोहित र जिलेस्पीको गोलमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड जिलेस्पी जंग कार्की र रोहित चन्दको गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले २-० को जित दर्ता गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । नेपालले अग्रता लिएपछि रक्षात्मक […]

November 16, 2024

उरुग्वेसँग कोलम्बियाको हार

एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा शनिवार उरुग्वेले कोलम्बियालाई ३- २ हराएको छ। उरुग्वेको जित दिलाउन म्यानुएल उगारटेले इन्ज्युरी समयको ११ औं मिनेटमा निर्णायक गोल गरे । खेलमा अग्रता पनि कोलम्बियाले नै लिएको थियो । जुवान फर्नान्डो क्विन्टेरोले ३१ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ५७ औं मिनेटमा डाभिन्सन सान्चेजले आत्मघाती गोल गरेपछि खेलमा १-१ को बराबरी […]

Success

Thank you for your time.