default_image

7 years ago

September 24, 2017

चर्च ब्वाइज युनाइटेड दूधे गाेल्डकपकाे फाइनलमा

53 views

0 Bookmark

जनाम बराल 

झापा काठमाडाैं चर्च ब्वाइज क्लब झापाको शिवसताक्षीमा जारी प्रथम दूधे गोल्डकपको फाइनलमा प्रवेश गरेका छन् एकतर्फी बनेकाे सेमिफाइनलकाे पहिलाे खेलमा मोरङ ११ लाई काे फराकिलाे गोल अन्तरले पराजित गर्दै काठमाडाैंकाे  चर्च ब्वाइज उपाधि नजिक पुगेकाे हाे

Church boys 2

चर्च ब्वाइजका लागि अलसवा मेस्सीले दुई तथा अर्जुन श्रेष्ठ अजय मार्टिनले समान गाेल गरे खेलको १० औं मिनेटमा अर्जुन श्रेष्ठले गोल गर्दै सुरुवाती अग्रता दिलाए ३२ औं मिनेटमा अफ्रिकन खेलाडी अलिबा मेस्सीले गोल गर्दै टिमलाई को स्तिथीमा पुराए एक पछी अर्को आक्रमण गरेको चर्च ब्वाइजको लागि खेलको ५९ औं मिनेटमा अजय मार्टिनले गोल गर्दै टिमलाई को स्तिथीमा पुर्याए

६८ औं मिनेटमा अलिबा मेस्सीले फ्री किक मार्फत सुदर गोल गर्दै टिमलाई फाइनलकाे बाटाे देखाए माेरङ११ ले कुनै पनि समय चर्च ब्वाइजकाे पाेष्टमा अाक्रमण बुन्न सकेन ।खेलको म्यान अफ म्याच चर्च ब्वाइजका गोलकर्ता अलिबा मेस्सी घोसित भए

Church boys

November 17, 2024

जर्मनी र नेदरल्यान्ड्सको सानदार जित

एजेन्सी – जर्मनी र नेदरल्यान्ड्सले युइएफए नेसन्स लिगमा सानदार जित निकालेका छन् । लिग ए ग्रुप ३ को पाँचौं चरणको खेलमा जर्मनीले तुलनात्मक रुपमा कमजोर बोस्निया एण्ड हर्जगोभिनामाथि ७–० को एकपक्षीय जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनीको फराकिलो जितमा फ्लोरिएन रिट्ज र टिम क्लाइनडिस्टले समान २ तथा जमल मुसिएला, काई हाभर्टज र […]

November 16, 2024

रोहित र जिलेस्पीको गोलमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड जिलेस्पी जंग कार्की र रोहित चन्दको गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले २-० को जित दर्ता गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । नेपालले अग्रता लिएपछि रक्षात्मक […]

November 16, 2024

उरुग्वेसँग कोलम्बियाको हार

एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा शनिवार उरुग्वेले कोलम्बियालाई ३- २ हराएको छ। उरुग्वेको जित दिलाउन म्यानुएल उगारटेले इन्ज्युरी समयको ११ औं मिनेटमा निर्णायक गोल गरे । खेलमा अग्रता पनि कोलम्बियाले नै लिएको थियो । जुवान फर्नान्डो क्विन्टेरोले ३१ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ५७ औं मिनेटमा डाभिन्सन सान्चेजले आत्मघाती गोल गरेपछि खेलमा १-१ को बराबरी […]

Success

Thank you for your time.