default_image

7 years ago

September 13, 2017

यू–१८ फुटबल टिमको घोषणा

76 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –अखिल नेपाल फुटबल संघ (एन्फा)ले भुटानमा आयोजना हुने साफ यू–१८ फुटबल च्याम्पियनसिपको लागि २३ सदस्यीय खेलाडीको टोली घोषणा गरेको छ ।

तस्बिर: एन्फा

यू–१८ का मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले ललित मेमोरियल यू–१८ फुटबल च्याम्पियनसिप र खुल्ला च्याम्पियनसिपबाट आएका ७४ खेलाडीबाट अन्तिम २३ खेलाडीको घोषणा गरेका हुन् । यू–१८ को कप्तानी अर्पण कार्कीले सम्हाल्नेछन् भने प्रिजन तामाङलाई उपकप्तानको जिम्मेवारी दिइएको छ ।

 

छनोट भएका खेलाडीहरु
१. सन्देश गुरुङ (गोलरक्षक)
२. अभिषेक बराल (गोलरक्षक)
३. अर्पण कार्की (गोलरक्षक)
४. सुमन अर्याल (डिफेन्डर)
५. विश्वास उदास (डिफेन्डर)
६. रोमन लिम्वु (डिफेन्डर)
७. आकाश श्रेष्ठ (डिफेन्डर)
८. अशिम भूषाल (डिफेन्डर)
९. बिकास खवाास (डिफेन्डर)
१०. निराजन महर्जन (डिफेन्डर)
११. राजन गुरुङ (डिफेन्डर)
१२. दिनेश हेन्जन (मिडफिल्डर)
१३. अशोक थापामगर (मिडफिल्डर)
१४. अभिषेक रिजाल (मिडफिल्डर)
१५. एरिक विष्ट (मिडफिल्डर)
१६. अनिल महर्जन (मिडफिल्डर)
१७. सेसाङ आङदाम्वे (मिडफिल्डर)
१८. राजीव लोप्चन (मिडफिल्डर)
१९. राम वोजी (मिडफिल्डर)
२०. धिरज श्रेष्ठ (फरवार्ड)
२१. रेजिन सुब्बा (फरवार्ड)
२२. प्रिजन तामाङ (फरवार्ड)
२३. दिपेश आलेमगर (फरवार्ड)
मुख्य प्रशिक्षकःछिरिङ लोप्साङ गुरुङ
सहायक प्रशिक्षकः पुष्कर शाही
गोलरक्षक प्रशिक्षकः मृगेन्द्र मिश्र
टिम म्यानेजरः गणेश चन्द

January 16, 2025

स्मृति कप फुटबलको सेमिफाइनल समीकरण पूरा

अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]

January 16, 2025

एन्फा यु १६ लिग – थ्री स्टार र संकटा विजयी

काठमाडौं(हाम्राे खेलकुद) – एन्फा यु १६ युथ लिगमा बिहीवार थ्री स्टार क्लब र संकटा क्लबले जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले मछिन्द्र क्लब तथा संकटाले विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम […]

January 16, 2025

झापा ११ चिफ मिनिस्टर्स गोल्ड कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको […]

Success

Thank you for your time.